CricZone

Contact the business

CricZone CricZone Nepal
Bringing you the latest Nepal Cricket news, updates, records & highlights. Follow and join the cricket family!

12/09/2026

नेपालको ऐतिहासिक जित! 🇳🇵🏆 एसिया कपको ढोका खुल्यो!

आजको खेलमा तपाईंलाई समग्रमा नेपालको प्रदर्शन कस्तो लाग्यो? 🇳🇵🏏 ब्याटिङ, बलिङ र फिल्डिङ—कुन पक्ष सबैभन्दा राम्रो लाग्यो? ...
12/09/2026

आजको खेलमा तपाईंलाई समग्रमा नेपालको प्रदर्शन कस्तो लाग्यो? 🇳🇵🏏 ब्याटिङ, बलिङ र फिल्डिङ—कुन पक्ष सबैभन्दा राम्रो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्! ❤️🇳🇵

🚨🇳🇵 नेपाल च्याम्पियन! एसिया कपमा नेपाल! 🏆🔥यूएईलाई हराउँदै नेपालले ACC Men’s Premier Cup 2026 को उपाधि जितेको छ! 🏆🇳🇵यो जि...
12/09/2026

🚨🇳🇵 नेपाल च्याम्पियन! एसिया कपमा नेपाल! 🏆🔥

यूएईलाई हराउँदै नेपालले ACC Men’s Premier Cup 2026 को उपाधि जितेको छ! 🏆🇳🇵

यो जितसँगै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ! 🔥🏏

यो केवल एउटा ट्रफी होइन—करोडौं नेपालीको सपना र गर्वको जित हो!

🔥 एसिया कप, नेपाल आउँदैछ!
🇳🇵 जय नेपाल! ❤️🏏

नेपाल क्रिकेटका यस्तै ऐतिहासिक अपडेटका लागि CricZone लाई Follow गर्न नभुल्नुहोस्! ❤️

11/09/2026

अन्तिम भिडन्त! Nepal vs UAE | Trophy र Asia Cup को लागि महायुद्ध !

10/09/2026

Nepal को Bowling ले मच्चायो तहल्का! 🔥 Oman 60 All Out | Final मा !

सन्दीप लामिछानेको दबदबा! ACC Premier Cup 2026 को समूह चरण सकिँदा नेपाली कप्तान सन्दीप लामिछाने १३ विकेटसहित सर्वाधिक विक...
09/09/2026

सन्दीप लामिछानेको दबदबा!

ACC Premier Cup 2026 को समूह चरण सकिँदा नेपाली कप्तान सन्दीप लामिछाने १३ विकेटसहित सर्वाधिक विकेटटेकर बनेका छन्!

💥 Bahrain विरुद्ध 5/14
💥 Malaysia विरुद्ध 1/22
💥 Saudi Arabia विरुद्ध 3/19
💥 Hong Kong विरुद्ध 4/44

कप्तानीसँगै बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीपले नेपाललाई सेमिफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन्।

अब सेमिफाइनलमा पनि सन्दीपको जादु चल्ला त?

नेपाल क्रिकेटका यस्तै ताजा अपडेटका लागि CricZone लाई Follow गर्न नभुल्नुहोस्!

🚨🇳🇵 हामी सबै नेपालीको शान—‘बाघ’ रविन्द्र ढाँट! 🐅🔥Road to UFC को सेमिफाइनलमा शानदार जित निकालेर मातृभूमि फर्किएका रविन्द्...
09/09/2026

🚨🇳🇵 हामी सबै नेपालीको शान—‘बाघ’ रविन्द्र ढाँट! 🐅🔥

Road to UFC को सेमिफाइनलमा शानदार जित निकालेर मातृभूमि फर्किएका रविन्द्र ढाँट नेपाल आउनासाथ पशुपतिनाथको चरणमा पुगेका छन्।

अब ऐतिहासिक फाइनल भिडन्तको मिति तय हुन बाँकी छ। 🥊

तर एउटा कुरा पक्का छ—अक्टागनमा नेपालको झण्डा गर्वका साथ फहरिनेछ! 🇳🇵🏆

किनकि रविन्द्र एक्लै छैनन्… सारा नेपालीको माया, साथ र आशीर्वाद उनीसँग छ। ❤️🙏

जय नेपाल! 🇳🇵
जय बाघ! 🐅

🚨🇳🇵 एसिया कपको टिकटतर्फ नेपालको निर्णायक भिडन्त!ACC Premier Cup 2026 को सेमिफाइनलमा नेपालले भोलि ओमानसँग खेल्दैछ। समूह च...
09/09/2026

🚨🇳🇵 एसिया कपको टिकटतर्फ नेपालको निर्णायक भिडन्त!

ACC Premier Cup 2026 को सेमिफाइनलमा नेपालले भोलि ओमानसँग खेल्दैछ।

समूह चरणमा ४ खेलमा ३ जित र १ हारसहित समूह विजेता बनेको नेपाल अब फाइनल प्रवेश गर्ने लक्ष्यमा छ।

फाइनल जित्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ!

नेपालले ओमानलाई हराएर एसिया कपको नजिक पुग्ला त?

नेपाल क्रिकेटका यस्तै ताजा अपडेटका लागि CricZone लाई Follow गर्न नभुल्नुहोस्!

🚨🔥 NPL–3 को मिडिया अधिकारमा ठूलो रकम! 🇳🇵🏏नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि OTT अधिकार NetTV ले १८ करोड ४ लाख रु...
09/09/2026

🚨🔥 NPL–3 को मिडिया अधिकारमा ठूलो रकम! 🇳🇵🏏

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि OTT अधिकार NetTV ले १८ करोड ४ लाख रुपैयाँमा र TV अधिकार Himalaya Sports ले १४ करोड ६४ लाख रुपैयाँमा पाएको छ। 💰🔥

📺 TV + OTT = ३२ करोड ६८ लाख रुपैयाँ!

टिकटिङ अधिकार: eSewa — ८५ लाख रुपैयाँ

NPL अब झन् ठूलो बन्दैछ! 🔥🏆

NPL तथा नेपाली क्रिकेटका यस्तै ताजा अपडेटका लागि CricZone लाई Follow गर्न नभुल्नुहोस्!

04/09/2026

Nepal A Batting Collapse Again! Another Crushing Defeat in Australia

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when CricZone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CricZone:

Shortcuts

Share

Category