गोरखा डान्स स्टार सिजन ४ को फिजिकल अडिसन शुरू भैसकेकोछ हामी आउदैछौ जिल्लैभरिका पालिकाहरुमा..आनलाइन मार्फत अडिसन दिनको लागी 9804102273 मा आफ्नो नृत्य प्रस्तुति पठाउन सक्नुहुनेछ🙏🏻
Gorkha Dance Academy
solution all kind of events,dance classes,
28/08/2026
गोरखा डान्स स्टार सिजन ४ को फिजिकल अडिसन शुरू भैसकेकोछ हामी आउदैछौ जिल्लैभरिका पालिकाहरुमा..आनलाइन मार्फत अडिसन दिनको लागी 9804102273 मा आफ्नो नृत्य प्रस्तुति पठाउन सक्नुहुनेछ🙏🏻
25/08/2026
🔥 बारपाक सुलिकोट, तयार छौ? 🔥
अब चुप लागेर बस्ने होइन… नाचेर आफ्नो Talent देखाउने बेला आयो! 💃🕺
⭐ GORKHA DANCE STAR – SEASON 4 ⭐
को जिल्लास्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता–२०८३ अन्तर्गत 🎯 बारपाक सुलिकोट गाउँपालिका अडिसन हुँदैछ!
📅 भदौ १० गते, २०८३
⏰ बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म
📍 बारपाक सुलिकोट सभाहल🔥 एउटा स्टेज…
🔥 सयौँ प्रतिभा…
🔥 अनि त्यहीँबाट जन्मिनेछ एक नयाँ GORKHA DANCE STAR! ⭐💥 तपाईंमा Talent छ?
💥 नृत्यमा रुचि छ?
💥 **Star बन्ने सपना छ?**त्यसो भए अडिसनमा भेटौँला! ❤️🔥📞 सम्पर्क: ९८०४१०२१७३
👉 यो पोस्ट आफ्नो साथीभाइसम्म SHARE गरिदिनुहोस्।
तपाईंको एउटा Share ले कसैको Talent लाई स्टेजसम्म पुर्याउन सक्छ! 🙏🔥
Click here to claim your Sponsored Listing.