26/08/2026
जन्मदिनको हार्दिक शुभकामना 🎈🎉
गोरखा नगरपालिकाका नगर उप–प्रमुख मसली माया थोक्कर (सपना पुन) ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। साथै खेलकुद क्षेत्रप्रति देखाउनुभएको माया, चासो र निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद।