30/08/2025
परिवर्तन भन्ने चिज बिस्तारै आउने गर्दछ साथीहरु
मेरो चही यो आत्मा बिश्वास
mangsebung-2
30/08/2025
परिवर्तन भन्ने चिज बिस्तारै आउने गर्दछ साथीहरु
मेरो चही यो आत्मा बिश्वास
17/01/2025
यात्रा हो जिन्दगी यात्रा गरिरहेछु
सम्झाना सम्पुर्णमा
06/01/2025
miss you All
06/08/2024
आफ्नो औकात खुद आफै बनाउनु छ जिवनमा
अरुको भरोसामा होइन आफ्नै भरोसामा हिडनु छ
07/09/2023
पाइला हरु चाल्नु छ
कदम हरु अघि बडौउनु छ
गन्तव्य लाई पछ्याउनु छ
लक्ष्य लाई पूरा गर्नु छ
जब सम्म सास रोकिदैन
तब सम्म आफ्नो पाइलाहरु
चाल्नु छ,,,,
17/08/2023
सानो परिवार ,,,!!!सम्झाना सबैलाई
मान्छेले चाहाने र गर्ने हो भने यहि नेपालमै पनि केही त्यस्तो असम्भव म देख्दिन तर यहाँ कुनै पनि कृषकले उत्पादन गरेको चिजको उचित मुल्य नभएर पनि हो अनि बाजारको राम्रो ब्यास्थापन नभए र पनि हो अनि अर्को समस्या भनेको बाटोघाटोको असुविधा इत्यादीले गर्दा नेपाल मै केही गर्नुपर्छ भन्ने युवाहरु बाहिरी देश पलायन भैरहेको छन् त्यसैले हाम्रो गाउँ ठाउँ तिर पनि राम्रो बजारको ब्यास्थापन हुनु पर्यो,,,र बाटो को पनि राम्रो ब्यास्थापन हुनु पर्यो यसो गर्नेले केही हत सम्म केही युवाहरु आफ्नै देशमा केही गर्थे होला,,,,,