हार्दिक धन्यवाद चुलाचुली गाउँपालिका वडा न.४ वडा कार्यलयका वडा अध्यक्ष सगर जबेगु साथै सम्पुर्ण वडाका टिम लाई भइरहेको प्रथम चुलाचुली च्याम्पियन लिगलाई लक्षित गर्दै Star Sporting Club का खेलाडी ब्यवस्थापनको निमित्त सहयोग रु १५००० हस्तान्तरण गर्नुभएकोमा हामी सम्पुर्ण स्टार स्पोर्टिङ क्लब बाट आभर प्रकट गर्दछौं ।❣️
क्लब अध्यक्ष
राज कुमार केरुङ्ग
Star Sporting Club
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Star Sporting Club, Sports Team, Ilam.
03/09/2024
आगो बाल्नु पर्छ है भाइ हो
स्टार् स्पोर्टिङ क्लब🤟🤟🤟🤟
सहयोगी मन।❣️
हार्दिक आभार।
धन्यवाद अर्जुन याख्खा लिम्बू
हाम्रो स्टार स्पोर्टिङ फुटबल क्लबलाई माया गरदिनु भएको मा धन्यवाद । अर्जुन याख्खा लिम्बू ज्यु ले रु 5000 सहयोग गरदिनु भएकोमा हाम्रो स्टार स्पोर्टिङ क्लबको तर्फ बाट हार्दिक आभार व्यक्त गर्द्छौ।
लेट पोस्ट sorry अर्जुन याख्खा लिम्बू
02/09/2024
सहयोगी मन।❣️
हार्दिक आभार।
धन्यवाद सन्तोष तुम्रोक लिम्बु
हाम्रो स्टार स्पोर्टिङ फुटबल क्लबलाई माया गरदिनु भएको मा धन्यवाद । सन्तोष तुम्रोक लिम्बु ज्यु ले रु 5000 सहयोग गरदिनु भएकोमा हाम्रो स्टार स्पोर्टिङ क्लबको तर्फ बाट हार्दिक आभार व्यक्त गर्द्छौ।
01/09/2024
सहयोगी मन।❣️
हार्दिक आभार।
धन्यवाद भक्ती हाङ केरुङ
हाम्रो स्टार स्पोर्टिङ फुटबल क्लबलाई माया गरदिनु भएको मा धन्यवाद । भक्ती हाङ केरुङ ज्यु ले रु 5000 सहयोग गरदिनु भएकोमा हाम्रो स्टार स्पोर्टिङ क्लबको तर्फ बाट हार्दिक आभार व्यक्त गर्द्छौ।
01/09/2024
सहयोगी मन।❣️
हार्दिक आभार।
धन्यवाद निशान्त काजि कुरुम्भङ
हाम्रो स्टार स्पोर्टिङ फुटबल क्लबलाई माया गरदिनु भएको मा धन्यवाद । निशान्त काजि कुरुम्भङ ज्यु ले रु 5000 सहयोग गरदिनु भएकोमा हाम्रो स्टार स्पोर्टिङ क्लबको तर्फ बाट हार्दिक आभार व्यक्त गर्द्छौ।
# स्टार स्पोर्टिङ फुटबल क्लबको plyar हरु टेनिङ्ग नियमित _____ आज मिति बाट
१)सुबर्ण लिम्बू
२)साजन तुम्रोक
३)सुजन तुम्रोक
४)आशिष् लिम्बू
५)सेशेहाङ याख्खा
६)शनि केरुङ्ग
७)कन्चन केरुङ्ग विशेष इन्जुट भएको कारण ले गर्दा 3.4 दिन आउन नसक्ने भएकोले टेनिङ्ग को जिम्मा tumrok लाई दिएको छ।
#मेनेजर
अरुण राई
@कोच
राम राई
Dambar Limbu
राज कुमार केरुङ
Click here to claim your Sponsored Listing.