Hamro Taekwondo Dojang

Hamro Taekwondo Dojang "Silent power, deadly precision."

हार्दिक समवेदना 🕯️भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति HAMRO Taekwondo Dojang Family गहिरो द...
27/08/2026

हार्दिक समवेदना 🕯️
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति HAMRO Taekwondo Dojang Family गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना। 🙏

गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, जीवनलाई सही दिशा देखाउने पथप्रदर्शक हुनुहुन्छ। उहाँको शिक्षा, अनुशासन, प्रेरणा ...
29/07/2026

गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, जीवनलाई सही दिशा देखाउने पथप्रदर्शक हुनुहुन्छ। उहाँको शिक्षा, अनुशासन, प्रेरणा र संस्कारले नै व्यक्तित्व निर्माण गर्दै सफल भविष्यको आधार तयार गर्छ। यस पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं। उहाँहरूको आशीर्वाद सधैं हामीमाथि रहिरहोस्। गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏🌼
゚viralシ

हामी खेलाडी हौं, तर किसानको पसिनाको मूल्य बुझ्छौं। 🌾💚असार १५ को शुभकामना! ゚viralシ
29/06/2026

हामी खेलाडी हौं, तर किसानको पसिनाको मूल्य बुझ्छौं। 🌾💚
असार १५ को शुभकामना!
゚viralシ

🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Pragesh Crestha Baucha  Keep kicking towards success and s...
27/05/2026

🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Pragesh Crestha Baucha Keep kicking towards success and shining brighter every year! 💪✨

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः ।नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रिया ।Happy Mother's day ❤️💐
17/04/2026

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः ।
नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रिया ।
Happy Mother's day ❤️💐

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।नयाँ ऊर्जा, नयाँ अवसर र नयाँ सफलतासहित यो वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्य...
13/04/2026

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
नयाँ ऊर्जा, नयाँ अवसर र नयाँ सफलतासहित यो वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्।🎉❤️

08/04/2026

Free Admission ゚

🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Grishma Karki  Keep kicking towards success and shining br...
06/04/2026

🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Grishma Karki Keep kicking towards success and shining brighter every year! 💪✨

📢✨ विशेष सूचना – नयाँ विद्यार्थीहरूका लागि सुनौलो अवसर! ✨📢हाम्रो तेक्वान्डो दोजाङको तर्फबाट सम्पूर्ण विद्यार्थी तथा अभिभ...
31/03/2026

📢✨ विशेष सूचना – नयाँ विद्यार्थीहरूका लागि सुनौलो अवसर! ✨📢

हाम्रो तेक्वान्डो दोजाङको तर्फबाट सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई हर्षका साथ जानकारी गराइन्छ कि—

🎉 हालै कक्षा ५ र कक्षा ८ को परीक्षा दिएका नयाँ विद्यार्थीहरूलाई
👉 कोरियन ड्रेस (Dobok) मा २५% छुट तथा नेपाली ड्रेसमा ५०% छुट प्रदान गरिनेछ! 🥋

🔥 अवसर सीमित समयका लागि मात्र! 🔥

📌 अनिवार्य सर्तहरू:
✔️ एडमिट कार्ड वा आइडी कार्डमध्ये कुनै एक अनिवार्य ल्याउनुपर्नेछ
✔️ नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि मात्र लागू

⚠️ एडमिट कार्ड वा आइडी कार्ड बिना यो सुविधा उपलब्ध गराइने छैन।

👉 आजै अवसरको फाइदा लिनुहोस् र आफ्नो तेक्वान्डो यात्रा सुरु गर्नुहोस्! 💪🥋

📞 सम्पर्क नम्बर: 9811088082

🙏 धन्यवाद

🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Aayam Rai  Keep kicking towards success and shining bright...
25/03/2026

🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Aayam Rai Keep kicking towards success and shining brighter every year! 💪✨

Address

ITAHARI-4 SUNSARI
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share