Dhalkebar Youth Club

Call Contact the business

Dhalkebar Youth Club Welcome to DYC family ❤️⚽️❤️

14/09/2026

तीजकाे उपलक्ष्यमा ढल्केबर युवा क्लवद्वारा कबुटाेल(सुनीपुल) मा रहेकाे बाबा त्रिलाैकीनाथ मन्दिरमा नृत्यका लागि स्टेज तथा डि.जे. काे ब्यवस्था गरिएकाे व्यहाेरा जानकारी गराईन्छ ।

14/09/2026

हरीतालिका तीज २०८३ काे पावन अवसरमा सम्पुर्ण नेपाली नारीहरूमा सुख, शान्ती, समृद्वि, सुस्वास्थ्य र दिर्घायुकाे हार्दिक शुभकामना ।।।
🙏🙏🙏

।।।।।।।।।।।। फाइनल ।।।।।।।।।।।।ढल्केबर युवा क्लव 0 : 2 लियाे क्लव अफ बर्दिबास समाजजित र हार खेलकाे नियम हाे भने संघर्षदे...
13/09/2026

।।।।।।।।।।।। फाइनल ।।।।।।।।।।।।
ढल्केबर युवा क्लव 0 : 2 लियाे क्लव अफ बर्दिबास समाज

जित र हार खेलकाे नियम हाे भने संघर्षदेखि कहिले हार नमान्नु हाम्राे नियम हाे @चेलिहरू❣️✍️
उपविजेता...।

💪 मैदानमा ११ खेलाडी, पछाडि हजारौं समर्थक!फाइनल जितेर फर्किनेछ DYC Mahottari। 🏆ONE LAST STEP Date : 2083/5/ 27Time: 3:00P...
11/09/2026

💪 मैदानमा ११ खेलाडी, पछाडि हजारौं समर्थक!
फाइनल जितेर फर्किनेछ DYC Mahottari। 🏆
ONE LAST STEP
Date : 2083/5/ 27
Time: 3:00PM

फाइनलमा पुगेका हाम्रा बहिनीहरूको हौसला बढाउन DYC का पूर्व गोलकिपर तथा हाल कुवेतमा रहनुभएका Avijit Aale Magar बाट  फाइनलम...
10/09/2026

फाइनलमा पुगेका हाम्रा बहिनीहरूको हौसला बढाउन DYC का पूर्व गोलकिपर तथा हाल कुवेतमा रहनुभएका Avijit Aale Magar बाट फाइनलमा Ek Cartoon Xtreme Energy Drink को सहयोग। ⚡💪
माया, साथ र निरन्तर समर्थनका लागि हार्दिक धन्यवाद! ❤️🏆 Avijit Magar

🏆 फाइनलमा प्रवेश! 🏆सेमिफाइनलको कठिन भिडन्त पार गर्दै हाम्रो  ढल्केबर युथ क्लब (DYC) महोत्तरी गौरवका साथ फाइनलमा प्रवेश ग...
09/09/2026

🏆 फाइनलमा प्रवेश! 🏆
सेमिफाइनलको कठिन भिडन्त पार गर्दै हाम्रो ढल्केबर युथ क्लब (DYC) महोत्तरी गौरवका साथ फाइनलमा प्रवेश गरेको छ। 💙⚽
हामीलाई साथ, समर्थन र हौसला दिनुहुने सम्पूर्ण समर्थक, खेलाडी तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद। अब लक्ष्य एउटै — उपाधि! 🔥
DYC Mahottari ❤️ Final Bound!

आज सेमिफाइनल! 🔥⚽डीवाईसी महोत्तरी 🆚 एभरेस्ट एकेडेमी, सर्लाहीफाइनल यात्राको निर्णायक भिडन्त। सम्पूर्ण समर्थकहरूलाई मैदानमा...
09/09/2026

आज सेमिफाइनल! 🔥⚽

डीवाईसी महोत्तरी 🆚 एभरेस्ट एकेडेमी, सर्लाही

फाइनल यात्राको निर्णायक भिडन्त। सम्पूर्ण समर्थकहरूलाई मैदानमा उपस्थित भई टोलीलाई भरपूर साथ र हौसला प्रदान गरिदिन अनुरोध गर्दछौँ। 💙💪

एकता • संघर्ष • जित 🏆

#डीवाईसीमहोत्तरी #सेमिफाइनल

सेमिफाइनलमा हाम्रो यात्रा तय! 🔥⚽क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा प्रवेश।बधाई DYC परिवार! 💙🏆
06/09/2026

सेमिफाइनलमा हाम्रो यात्रा तय! 🔥⚽
क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा प्रवेश।
बधाई DYC परिवार! 💙🏆

🏆 MATCH DAY 🏆DYC Women 🆚 Gauribas Youth Club ⚽🕒 3:00 PM📍 Bhapsi Academy Fieldजितका लागि मैदानमा उत्रँदै हाम्रो बहिनीहरूल...
06/09/2026

🏆 MATCH DAY 🏆
DYC Women 🆚 Gauribas Youth Club ⚽
🕒 3:00 PM
📍 Bhapsi Academy Field
जितका लागि मैदानमा उत्रँदै हाम्रो बहिनीहरूलाई हार्दिक शुभकामना। 💙🔥

ढल्केबर युथ क्लब द्वारा कृष्ण जन्मष्टमीको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। कृष्णको जस्तो मधुर, सुमधुर, सत्य,स्वच्छत...
04/09/2026

ढल्केबर युथ क्लब द्वारा कृष्ण जन्मष्टमीको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। कृष्णको जस्तो मधुर, सुमधुर, सत्य,स्वच्छता र शिष्टचार बोलीले सारा संसारलाई जित्न सक्नुपर्छ।

Address

Mahottari Dhalkebar
Kathmandu
2080

Telephone

+9779819698945

Website

Alerts

Be the first to know and let us send you an email when Dhalkebar Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhalkebar Youth Club:

Shortcuts

Share

Category