04/06/2024
वडा कार्यलय बाह्रदशी ७ को आर्थिक सहयोगमा यस वडा खेलकुद बिकाश समिति बाह्रदशी-७ ले सन्चालनमा ल्याएको ब्यामशालाको अनौपचारिक उद्घाटन बाह्रदशी गा.पा.अध्यक्ष श्री देबेन्द्र प्रसाद चम्लागाई र वडा अध्यक्ष श्री मित्रराज भट्टराई ज्युको उपस्थिति मा भएको सम्पुर्ण लाई जानकारी गराईन्छ !!
वडा खेलकुद विकास समिति,बाह्रदशी-७, झापा
20/10/2023
आज भएको बाह्रदशी-३ र बाह्रदशी -५(ख) बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -३ ले बाह्रदशी -५(ख) लाई १-० को गोल अन्तरले हराउँदै वडा कपको उपाधि हासिल गरेको छ ।
Congratulations Champion Barhadashi -3🎉🎉
19/10/2023
वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि( कार्तिक ३ २०८०) हुन गइरहेको छ।खेल प्रेमी महानुभाव हरुले खेल मैदानमा आएर खेलाडीहरुलाई हौसला प्रदान गर्न सक्नु हनेछ वा हाम्रो फेसबुक पेज को लाइभ मा पनि जोडिन सक्नु हुनेछ।
Final Barhadashi-5 vs Barhadashi-3
Date:2080-07-03
Time:2:00PM
Watch live on Facebook 🔴
18/10/2023
आज भएको बाह्रदशी-३ र बाह्रदशी -१ बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -३ ले बाह्रदशी -१ लाई ६-२ को गोल अन्तरले हराउँदै फाइनल मा आफ्नो स्थान बनाउन सफल भएको छ।
Final Barhadashi-5 vs Barhadashi-3
Date:2080-07-03
Time:3:00PM
Watch live on Facebook 🔴
17/10/2023
आज भएको बाह्रदशी-६ र बाह्रदशी -५(ख ) बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -५(ख ) ले बाह्रदशी -६ लाई २-० को गोल अन्तरले हराउँदै फाइनल मा आफ्नो स्थान बनाउन सफल भएको छ।
Final Barhadashi 5 vs ??