Youth Vision Club

Youth Vision Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Vision Club, Sports Club, kanakai 4, Jhapa District.

Photos from Youth Vision Club's post 21/12/2025

आदरणीय नगर प्रमुखज्यू,
आदरणीय वडा 4 अध्यक्षज्यू तथा वडा कार्यालय परिवारप्रति,

नगरपालिकाद्वारा फुटबल खेलको उन्नतिका लागि आवश्यक खेल सामग्री उपलब्ध गराइदिनु भएकोमा हामी खेलाडी, खेलप्रेमी युवा तथा क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।

यहाँहरूले देखाउनु भएको सहयोग, सद्भाव र खेलकुदप्रतिको सकारात्मक सोचले स्थानीय स्तरमा फुटबल खेलको विकास, युवाको क्षमता अभिवृद्धि तथा अनुशासित र स्वस्थ समाज निर्माणमा ठूलो योगदान पुगेको छ। यस्तो महत्वपूर्ण सहयोगले युवाहरूलाई खेलतर्फ प्रेरित गर्नुका साथै भविष्यमा जिल्लाको नाम उजागर गर्न थप हौसला प्रदान गरेको छ।

आगामी दिनहरूमा पनि यसैगरी खेलकुद क्षेत्रको विकासका लागि यहाँहरूको निरन्तर सहयोग र मार्गदर्शन प्राप्त हुने अपेक्षा राख्दछौं।

पुनः एकपटक यहाँहरू सबैप्रति हार्दिक आभार प्रकट गर्दछौं।

धन्यवाद।

Photos from Youth Vision Club's post 29/09/2025

Bidama

Photos from Youth Vision Club's post 21/06/2025

Futsal in Dhulabari.

Photos from Youth Vision Club's post 03/05/2025

Swathako Lagi Khel Pani Ati important.

14/03/2025

happy holi 2081
All Y.V.C family 😊
YYouth Vision ClubVYouth Vision ClubCYouth Vision ClubRRoshan MajhiMRoshan Majhi

10/03/2025

youth vision club (Kanakai 4) old memory ❤️💐

01/02/2025

भाइहरूको राम्रो अभ्यास।

21/11/2024

⚽️Tranning time ⚽️💐
RRoshan MajhiMRoshan Majhi

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kanakai 4
Jhapa District