Birtamode Ward-3 Sports Development Committee / वडा-३ खेलकुद बिकास समिती

Birtamode Ward-3  Sports Development Committee / वडा-३ खेलकुद बिकास समिती

Share

समितिले खेलकुद प्रतियोगिताहरू आयोजन गर्ने, खेलकुद सम्बन्धि सेमिनार र कार्यशालाहरू चलाउने, खेलकुद सम्ब

22/05/2026

हार्दिक बधाई तथा शुभकामना ❤️🙏

Photos from Birtamode Ward-3  Sports Development Committee / वडा-३ खेलकुद बिकास समिती's post 19/05/2026
Photos from Birtamode Ward-3  Sports Development Committee / वडा-३ खेलकुद बिकास समिती's post 18/05/2026

Congratulations to Ward no. 3 Volleyball Team ❤️
Champions again 🏆🏆🏆

18/05/2026

🏆Off To The Final 🏆 ❤️
जितको शुभकामना तथा अग्रिम बधाई ❤️

बिर्तामोड वडा नं ९ द्वारा आयोजित प्रथम उप मोयर भलिबल प्रतियोगितामा आजको पहिलो सेमिफाइनल खेल वडा नं. ३ विरुद्ध वडा नं. ८ बिचमा भएको खेलमा लगातार ३ सेटमा पछि पार्दै जित हासिल गर्दै फाईनल प्रवेश गरेको छ । फाइनल खेल ठीक दिउँसो ३ बजे सञ्चालन हुनेछ।

उक्त खेलहरूमा हाम्रो ३ नं वडाका खेलाडिहरूलाई हौसला र समर्थन प्रदान गर्न यहाँहरूको गरिमामय उपस्थितिको अपेक्षा गरेका छौँ। त्यसैले गरामनी स्थित दुर्गा मा.वि.को खेल मैदानमा उपस्थित भई खेलको अवलोकन तथा उत्साहवर्धन गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ ।

Photos from Birtamode Ward-3  Sports Development Committee / वडा-३ खेलकुद बिकास समिती's post 18/05/2026

बिर्तामोड वडा नं ९ द्वारा आयोजित प्रथम उप मोयर भलिबल प्रतियोगितामा आजको पहिलो सेमिफाइनल खेल वडा नं. ३ विरुद्ध वडा नं. ८ बीच हुने जानकारी गराउँदछौ। साथै, फाइनल खेल ठीक दिउँसो ३ बजे सञ्चालन हुनेछ।

उक्त खेलहरूमा हाम्रो ३ नं वडाका खेलाडिहरूलाई हौसला र समर्थन प्रदान गर्न यहाँहरूको गरिमामय उपस्थितिको अपेक्षा गरेका छौँ। त्यसैले गरामनी स्थित दुर्गा मा.वि.को खेल मैदानमा उपस्थित भई खेलको अवलोकन तथा उत्साहवर्धन गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ ।

17/05/2026

Buddhanagar Tol ❤️ Inspiring the youth, motivating the players ❤️

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Birtabazaar
Jhapa District
57204