21/05/2026
यस नेक्स्ट लेभल परिवारमा आजिवन सदस्यको रूपमा जोडिनुभएकोमा श्री जीवन भण्डारी ज्यूलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै तपाईंको फिटनेसप्रतिको समर्पण र मेहनतले अझ ठूलो सफलता दिलाओस्।स्वस्थ, फिट र प्रेरणादायी जीवनको शुभकामना। 🙏
20/05/2026
नेक्स्ट लेभल फिटनेस परिवारमा लाइफटाइम सदस्यको रूपमा जोडिनुभएकोमा श्री राजकुमार संग्रौलाज्यूलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै तपाईंको फिटनेसप्रतिको समर्पण र मेहनतले अझ ठूलो सफलता दिलाओस्।स्वस्थ, फिट र प्रेरणादायी जीवनको शुभकामना। 🙏
05/12/2025
NEXT LEVEL Fitness द्वारा वार्षिक पिकनिक कार्यक्रम आयोजना गरिएको छ।पिकनिकमा सबै सदस्यहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
कृपया उपस्थितिको लागि नाम टिपाइ दिनुहोला धन्यवाद। 🙏
मिति: 2082/09/05 गते शनिबार
स्थान:जामुनखाडी,झापा
सम्पर्क:9801455200
22/09/2025
दशैं तिहार तथा छठ पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा फिटनेस प्रेमीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ🙏
👉 स्वास्थ्य र शक्ति नै वास्तविक सम्पत्ति हो 💯
💪Special membership Offer 💪🏋️♂️
✅ Admission free
✅ १ महिना : रु १५००
✅ ३ महिना : रु ३५००
✅ ६ महिना : रु ६०००
✅ १ वर्ष : रु १००००
✅ सीमित समय मात्र
NEXT LEVEL Fitness , birtamode-7
📞 [9801455200]
🔥स्वस्थ रहौं, फिट रहौं 💪
16/09/2025
सबै सदस्यहरुमा हार्दिक निमन्त्रणा!🙏🙏
यस वर्षको विश्वकर्मा पूजाको शुभ उपलक्ष्यमा, हाम्रो मा पूजामा सहभागी भई प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौँ।
समय: ८ बजे #जयविश्वकर्माबाबा