बार्हदशी खेलकुद समिती वडा नं ६

बार्हदशी खेलकुद समिती वडा नं ६

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बार्हदशी खेलकुद समिती वडा नं ६, Sports Team, Barhadashi/6, Jhapa District.

21/01/2025

पहिलो खेल 🙏

Photos from बार्हदशी खेलकुद समिती वडा नं ६'s post 16/01/2025

बार्हदशि गा.पा वडा न ६ खेलकुद समिति द्रारा आयोजित प्रथम बार्हदशि वडा स्तरिय क्रिकेट प्रतियोगिता पौस २७ गते देखि ३ गते को खेल मा सहभागि भइ #प्रथम स्थान हासिल गर्नु भएको वर्डा न ४ का सबै खेलाडी तथा खेल समिति लाइ हार्दिक बधाई तथा शुभकामना छ !

10/01/2025

यहि मिति २०८१/०९/२७ गते देखि बाह्रदशी - ६ स्थित बिहिबारे को खेल मैदान मा आयोजना हुन गइरहेको
बाह्रदशी वडा स्तरिय क्रीकेट प्रतियोगिता मा यहाँ हरु सम्पुर्ण खेलप्रेमी महानुभावमा उपस्थित भई खेलको शोभा बढाईदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं । 🙏

Photos from बार्हदशी खेलकुद समिती वडा नं ६'s post 13/09/2024

कुमाइ टोल भाइ हरुलाइ १ थान बल वितरण !

02/09/2024

१ थान बल

Photos from Bardashi 6 football teams's post 02/09/2024
Photos from बार्हदशी खेलकुद समिती वडा नं ६'s post 31/08/2024

2 थान बाल बितण माहारनि चोक महिला टीम र डाडा गाउका भाइ हरुलाइ ! 🙏

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Website

Address

Barhadashi/6
Jhapa District
57209