01/10/2026
पतन्जलि याेग कमल गाउँ पालिका सिंह देबि साधना केन्द्र कमल ३ केरखा का सहयोग शिक्षक श्रवण कुमार मंडल ज्युकाे आज २०८३/०६/१५ गते बिहीबार का दिन जन्म दिन पर्न गएकाे हुनाले जन्म दिनकाे धेरै धेरै शुभकामना छ । जन्म दिनकाे अवसरमा साधना केन्द्र लाई आवस्यक पर्ने गुन्द्री ५ थान दिएर सहयाेग गर्नु भएको छ वाहाँ सहयोगी समाजसेवी र एक सफल व्यावसायिक र मिलन सार ब्याक्तित्व हुनुहुन्छ वाहाँ काे शुख सान्ति संबृधि साथै उतर उतर प्रगतिको कामना गर्दै याेग अझै सक्रिय भएर अगाडि बड्ने हैसला मिलाेस् भन्दै जन्म दिनकाे धेरै धेरै शुभकामना छ ।