13/02/2026
कार्यक्रम सफलताको शुभकामना ।
We are the Elephants! Representing the football fanatic city "Jhapa"!!
13/02/2026
कार्यक्रम सफलताको शुभकामना ।
07/02/2026
बिनोद बस्नेत स्मृति ७औँ झापा गोल्डकपको सफल आयोजनाको लागि हार्दिक शुभकामना।
यस प्रतिष्ठित फुटबल प्रतियोगिताको सफलताका लागि JHAPA FC को तर्फबाट शुभेच्छा व्यक्त गर्दछौँ।
23/01/2026
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरूले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सदैव साथ दिउन् ।
सरस्वती पुजा तथा बसन्त पञ्चमीको हार्दिक मंगलमय शुभकामना।
15/01/2026
मिठो खाने अनि सबैको भलो चिताउने यस पर्वको सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरू यस वर्षभरि कायम हुन्, सबैको जय होस् ।
शुभ माघे संक्रान्ती
13/01/2026
Best of Luck Team Nepal 🇳🇵
Lets bring trophy home!!
06/12/2025
Relax kings, our Elephant is currently taking care the tiger like a pro 🐘😂🐅
05/11/2025
Match Day Alert!!
LVD Jhapa Women’s Gold Cup 2082
Our girls will be competing against Sankata FC in today’s fixture.
Looking forward to making our supporters proud.
Date: Kartik 19 / November 5
Time: 2:00 PM
Venue: Dudhe Stadium, Shivasatakshi, Jhapa
Live on GoalNepal.com
01/10/2025
बडा दशैंको पावन अवसरमा देश–विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना।
28/09/2025
✨ Historic Moment for JHAPA FC Women ✨
On 8th September, our Women’s Team qualified for Nepal’s National A Division League! 🙌
A thrilling journey, made possible by the tireless hard work and professionalism of our Chelie, our Captain, and every Player who fought till the very end. 💪⚽️
Heartfelt thanks to our Head Coach, Assistant Coach, Coaching Staff, Team Managers, and Physio. 🙏
And a special shoutout to @ Prabesh Ji & Bizen Raza ji for shaping this winning team! 🌟
Jhapa FC–Purba ko Saan,
Aayo Jhapali! ❤️💚
19/08/2025
Match Day !!!
Our Women’s Team is ready to step into the ANFA Women’s League Qualifiers vs Sankata FC.
Let’s cheer loud and proud for our girls.
Go Girls, Go Jhapa FC! 💙
Time: 4.15 PM
Venue: ANFA Complex, Satdobato
17/08/2025
झापा एफसीले एन्फा महिला लिग क्वालिफायरमा आफ्नो सहभागिता जनाएको छ। पहिलो खेलमा NBM पोखरा गर्ल्सलाई ०-७ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गर्न सफल भएका छौं।
अब महिला फुटबलमा पनि झापा एफसीले आफ्नो पाइला राखिसकेको छ।
यस ऐतिहासिक जितका लागि हाम्रो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।
04/05/2025
Happy Birthday Ritik 💙💙