Sabin Sherma

Contact the business

Sabin Sherma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabin Sherma, Amateur Sports Team, Jhapa District.

झापा ११ पथरी शनिश्चरे गोल्डकपको सेमिफाइनलमा । टाइब्रेकरमा थ्री स्टारलाई ४-३ गोलले पराजित गरेको हो ।
06/10/2026

झापा ११ पथरी शनिश्चरे गोल्डकपको सेमिफाइनलमा । टाइब्रेकरमा थ्री स्टारलाई ४-३ गोलले पराजित गरेको हो ।

Matches Schedule for the International Invitation 3rd Patharishanishchare Goldcup-2083
28/09/2026

Matches Schedule for the International Invitation 3rd Patharishanishchare Goldcup-2083

सुनसरीको धरानमा D19 कल्वको आयोजनामा कार्तिक २८ गते देखि मंसिर ६ गते सम्म प्रथम अन्तराष्ट्रिय धरान महिला गोल्डकप २०८३ हुन...
11/09/2026

सुनसरीको धरानमा D19 कल्वको आयोजनामा कार्तिक २८ गते देखि मंसिर ६ गते सम्म प्रथम अन्तराष्ट्रिय धरान महिला गोल्डकप २०८३ हुने भएको छ । प्रतियोगितामा विभागिय ३ कल्व सहित Kakarvitta Fc , Bagmati Youth Club , Swarnim Fc , Udayapur Fc र Aqua Fc ले प्रतिसपर्धा गर्नेछ । ८ टिम रहेको प्रत्योगिताको विजेता कल्वले नगद ५ लाख प्राप्त गर्नेछ ।

02/09/2026

We are LIVE from Fungling, Taplejung 4th Taplejung Gold Cup(SFs):...

Match Day 2nd SemifinalJHAPA XI FC Vs Phidim Sporting Club 4th Taplejung Gold Cup 2083Time : 3 PM Bhanujan Mavi School G...
02/09/2026

Match Day 2nd Semifinal

JHAPA XI FC Vs Phidim Sporting Club
4th Taplejung Gold Cup 2083
Time : 3 PM Bhanujan Mavi School Ground.

24/08/2026

4th Edition of Taplejung Gold Cup 2083

हार्दिक बधाई 👏👏👏 राष्ट्रिय महिला फुटबल टिमका कप्तान अन्जिला तुम्बापो सुब्बा ।
19/06/2026

हार्दिक बधाई 👏👏👏 राष्ट्रिय महिला फुटबल टिमका कप्तान अन्जिला तुम्बापो सुब्बा ।

तीन नेपाली खेलाडी मलेसियन लिगमा ।
19/06/2026

तीन नेपाली खेलाडी मलेसियन लिगमा ।

16/05/2026

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा हुने वुमेन्स साफ च्याम्पियनसिप २०२६ का लागि २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले अन्तिम सूची तयार पारेका हुन् ।

टिमको कप्तानमा एन्जिला सुब्बा रहेकी छिन् । उनीसँगै गोलरक्षकमा अञ्जना रानाामगर र उषानाथ रहेका छन् । यस्तै डिफेन्डरमा पूजा राना, गीता राना, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र सविना चौधरी छन् ।

मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, विर्सना चौधरी, अनिता वस्नेत, अनिता लामजेल र अनिता केसी छन् । फरवार्डमा भने रश्मिकुमारी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा रहेका छन् ।

घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा-११ ले ३८ औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको...
19/04/2026

घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा-११ ले ३८ औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Sabin Sherma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabin Sherma:

Shortcuts

Share