19/03/2026
Be safe
NeRazz.com The Real information
खेलकुद र शेयर बजारको नवीनतम अपडेट, रोचक तथ्यहरू, र प्रेरणादायी जानकारीहरू।
19/03/2026
Be safe
राप्रपाका तर्फबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई एकमुष्ट हार्दिक बधाई तथा सफलताको शुभकामना!
प्रतिकुल परिस्थितिमा पनि आफ्नो अमूल्य मत दिएर राप्रपालाई राष्ट्रिय पार्टी बनाउन योगदान पुरयाउने आम मतदातालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिम्मेवार प्रतिपक्षका रुपमा रहेर मुलुकको शान्ति, स्थीरता र समृद्धिमा सहयोग गर्नेछ।
-राजेन्द्र लिंगदेन
19/03/2026
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन पेश गरेको छ ।
Rastriya Swatantra Party (रास्वपा) ले प्रतिनिधि सभा मा बहुमत सुनिश्चित गरेसँगै सरकार गठन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ। आज नै सम्बन्धित निकायले नयाँ सरकार गठनका लागि आवश्यक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।
उक्त प्रतिवेदनमा प्रतिनिधि सभामा दलहरूको संख्या, बहुमतको अवस्था र सरकार गठनका लागि आवश्यक संवैधानिक आधार स्पष्ट गरिएको छ। यही प्रतिवेदनका आधारमा अब राष्ट्रपतिले बहुमत प्राप्त दलका संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्नेछन्।
आशा गरौँ अब बन्ने सरकारले जनताको भावना र मतको कदर गर्दै आवश्यक सुधार को प्रक्रिया यथाशीघ्र अघि बढाउनेछ।
***n
नझुक्किनुहोस्।
यो निर्वाचन स्थानीय निकायका लागि ढल, कुलो, सडक, वा भ्यु–टावर बनाउने व्यक्ति छान्ने चुनाव होइन।
यो निर्वाचन देशको कानुन परिमार्जन गर्ने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, संविधान र शासन प्रणाली सुधार्ने, र राष्ट्रस्तरीय नीति–नियम बनाउने प्रतिनिधि छान्ने चुनाव हो।
त्यसैले
‘मेरो चिनेजानेको मान्छे’,
‘मेरो गाउँको मान्छे’,
‘मेरो जाति वा धर्मको मान्छे’
भनेर भोट हाल्नु देशका लागि हानिकारक निर्णय हो।
अब व्यक्तिभन्दा क्षमता, नियत र दृष्टिकोण हेर्ने समय आएको छ।
देश बदल्ने जिम्मेवारी सही सोच भएका प्रतिनिधिलाई दिनुपर्छ।
यसै कारण, देशभरिका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई अपिल—
विवेक प्रयोग गरौँ, परिवर्तनको पक्षमा उभिऔँ, र यसपालि घण्टीमा भोट हालेर रास्वपालाई बलियो रूपमा संसदमा पठाऔँ।
जय देश
24/03/2025
Today nepse update
05/01/2025
IPO Alert
01/01/2025
01/01/2025
"May your 2025 be filled with the courage to chase your dreams, the strength to overcome challenges, and the wisdom to appreciate every moment. Happy New Year!"
२०८१/०९/१६
नेपाली बजारका केही महत्त्वपूर्ण समाचारहरू
# # राजनीतिक समाचार
- प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण प्रयासहरूको महत्त्वलाई कम आँक्दै बाघको संख्या र वन क्षेत्र घटाउने सुझाव दिएका छन्[8]। यसले संरक्षणवादीहरूमा चिन्ता बढाएको छ।
- सरकारले संरक्षित क्षेत्रहरूमा ठूला पूर्वाधार निर्माणको अनुमति दिने नीति ल्याएको छ, जसमा जलविद्युत आयोजना र होटलहरू पर्दछन्[8]।
# # आर्थिक समाचार
- नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ[4]।
- कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ[4]।
# # अन्य समाचार
- राष्ट्रिय समाचार समिति (रासस) ले २४ घण्टे नेपाली समाचार सेवा औपचारिक रूपमा सुरु गरेको छ[5]।
- संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) र एनएमबी बैंकले दिगो वित्तीयकरण अगाडि बढाउन साझेदारी गरेका छन्[6]।
यी समाचारहरूले नेपालको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई प्रतिबिम्बित गर्दछन्।