JHAPA XI FC

JHAPA XI FC

Share

Jhapa XI FC is the professional football club situated in Birtamode, Jhapa.

It is popular in producing new footballers and providing them platform to show their skills. Now a number of players in the Nepalese national squad are risen up from Jhapa XI FC.

20/05/2026

U-18 फुटबल खेलाडी छनौट सम्बन्धी अत्यन्त जरुरी सूचना
गत जेष्ठ ई र ३ गते भएकाे प्रारम्भिक चरणको छनौट प्रक्रियाबाट छनौट भएका खेलाडीह्यरुको विवरण

Photos from JHAPA XI FC's post 04/11/2025

चकरी युबा क्लब अमलेखगन्ज बारा चकरी बाइसका टिम क्याप्टेन हाल साउदी अरबमा कार्यरत श्री सुरज बलले इन्ट्रा पथरी गोल्ड कपमा सहभागी यस क्लबलाइ रु १११००।- सहयोग प्रदान गर्नुभएको छ । बलजीको यो सहृदयी सहयोगको लागि क्लब हार्दिक आभार प्रकट गर्दछ । समन्वय गरिदिनुहुने अनन्य मित्र सुमन भट्टराई धन्यवादका पात्र हुनुहुन्छ ।

Photos from JHAPA XI FC's post 26/02/2025

भद्रपुर झापा गोल्ड कपको डागा युनाइटेड भूटान विरुद्धको आज २०८१ फाल्गुण १४ गते भएको सेमी फाइनल खेलमा ३-१ को फराकिलो विजय हासिल गर्दै फाइनलको यात्रा तय गरेकोमा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै सम्पूर्ण फ्यानहरुको मन जित्न सफल झापालीहरुको शान‚ मान र गौरव झापा ११ फुटबल क्लबका सम्पूर्ण खेलाडीहरु तथा अफिसियलहरुलाई धेरै बधाइ । आजका Man of the Match एरोन थापालाई थप बधाइ । फाइनलमा यस्तै सुन्दर खेल कौशल प्रदर्शन तथा विजयको अग्रीम शुभकामना ।

Photos from JHAPA XI FC's post 22/02/2025

भद्रपुर झापा गोल्ड कपको आजको क्वार्टर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड विरुद्ध २-१ को अन्तरले विजय हासिल गर्दै सेमि फाइनलको यात्रा तय गर्न सफल झापा ११ फुटबलका सम्पूर्ण खेलाडी अफिसियल तथा प्यारापिटबाट हौसला बढाइदिनुहुने सम्पूर्ण फ्यानहरुप्रति हार्दिक बधाइ एवं धन्यवाद प्रकट गर्दछौ । आजको खेलका Man of the Match कप्तान पेमा तामाङलाइ विशेष बधाइ ।

चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा - Jhapa Today 22/02/2025

चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा - Jhapa Today भद्रपुर, फागुन १० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्....

22/02/2025

आज दाेस्राे क्वाटरफाइनल

झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा - Jhapa Today 20/02/2025

झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा - Jhapa Today भद्रपुर, फागुन ८ । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन...

Photos from JHAPA XI FC's post 20/02/2025

भद्रपुर झापा गोल्डकपको आजको खेलमा मच्छिन्द्र क्लबलाइ १-० ले पाखा लगाउदै अघिल्लो चरण प्रवेश गर्न सफल भएकोमा झापा ११ फुटबल क्लबका सम्पूर्ण खेलाडी अफिसियल लगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक बधाइ । Man of the Match गोल कीपर सन्दिप लिम्बूलाइ थप बधाइ ।

Photos from JHAPA XI FC's post 02/02/2025

उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमि फाइनल चरणमा एभरेष्ट फुटबल क्लबलाई १-० ले पछि पार्दै फाइनल प्रवेश गरेकोमा झापा ११ फुटबल क्लबका सम्पूर्ण खेलाडी एवं अफिसियलहरुलाई फाइनल खेल विजयको अग्रीम शुभकामना सहित हार्दिक बधाइ । आजकाे खेलका Man of the Match प्रदीप बुढाथोकीलाई विशेष बधाई । Keep up JHAPALI TIGERS!

29/01/2025

उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति फुटबल प्रतियोगिताको आजको खेलमा आयोजक बसाहा फुटबल क्लबलाइ १-० ले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल झापा ११ फुटबल क्लबका सम्पूर्ण खेलाडी, अफिसियल्हरुलाइ बधाइ । Man of the Match पेमा तामाङलाइ विशेष बधाइ ।

22/01/2025

भारतको सिक्किममा हिजो सम्पन्न 10th All India Chief Minister's Cup 2025 काे फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पाखा लगाउँदै झापा ११ फुटबल क्लब च्याम्पियन बनेको खुशीको क्षणलाई सम्पूर्ण फुटबलप्रेमी महानुभावहरु बिच साझा गर्ने तथा यो सफलताका लागि महत्वपूर्ण योगदान गर्ने खेलाडी तथा अफिसियलहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएकोले निम्न मिति‚ समय र स्थानमा उपस्थितिका लागि सम्पूर्ण फुटबलप्रेमी महानुभावहरुलाई हार्दिक अनुरोध छ ।
मिति - २०८१ साल माघ ९ गते बुधवार
समय - दिनको ठीक २ बजे
स्थान - सिटी सेण्टर पार्टी प्यालेस‚ विर्तामोड

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Birtamode
Jhapa District