08/05/2026
प्रधानमन्त्री बालेन शाहको खुल्ला प्रशंसा।।
हाम्रो पेज nepalcricket.com मा सबै नेपाली क्रिकेट प्रेमी लाई स्वागत छ हाम्रो पेज लाई लाइक गर्नुहोस्
08/05/2026
प्रधानमन्त्री बालेन शाहको खुल्ला प्रशंसा।।
08/05/2026
संसद पद का जिम्मेदार माननीय भएको व्यक्ति यसरी चंदा संकलन गर्ने पाउँछ।
के समिधान मा यो प्राबधान छ।
08/05/2026
हर्क अब तिमी गाऊ फर्क।।
08/05/2026
देशको शक्तिशाली पार्टी एमालेको दिन यस्तो आयो आफ्नो पार्टी कार्यालय बचाउने क्षमता छैन।।
शक्तिहिन भएको देखिन्छ।
देशमा के कस्तो गरेको आज भोग्नु परेको छ।।
08/05/2026
नेपाल भारत सिमानामा काँडेतार लगाउन जरुरी छ कि छैन।।
तपाई हरु के भन्नुहुन्छ?
अब नेपाल को भुमीमा भारतीय हरु को दादागिरी खत्म गर्ने खुल्ला सिमाना सधै नेपाल को लागी हानिकारक हुनेछ।।
08/05/2026
एमाले को उल्टो दिन सुरु।
पार्टी कार्यालय सारर्ने तैयारी सुरु।।
08/05/2026
नेपालमा गुगल को धमेकेदार इन्ट्री।
08/05/2026
सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज शर्मा प्रधानन्यायाधीश मा सिफारिस।।
08/05/2026
बालेन सरकारको कडा कदम!
07/05/2026
“डोजर सञ्चालन हुनासाथ घरधनी इन्द्रकुमार चाम्लिङ लाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो घरबाट प्रहरी पोसाकसँग मिल्दोजुल्दो सामग्रीसमेत बरामद गरिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।”
प्रारम्भिक सोधपुछ तथा बयानका क्रममा उनले पुष्पकमल दाहाल (प्रचण्ड) को नाम लिएको भन्ने सूचना सार्वजनिक भएको छ। यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट विस्तृत छानबिन जारी रहेको जनाइएको छ र थप तथ्यहरू आधिकारिक अनुसन्धानपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।
07/05/2026
सरकारले गरेको सही/ ग़लत छुटटियाउने हाम्रो जिम्मा हो।।