Mukulung Yuwa Club,Beldangi-1,Damak-2

Mukulung Yuwa Club,Beldangi-1,Damak-2

Share

Sport For Health

Photos from Mukulung Yuwa Club,Beldangi-1,Damak-2's post 07/12/2025

हाम्रो मुकुम्लुङ युवा क्लबको पहिलो रक्तदान कर्यक्रम सहभागि हुनु हुने सम्पुण रगत दाताहरुलाई धेरै धेरै धन्यवाद 🫶

05/12/2025

सहभागि बनौ कसैको जिवन बचाउन । 🙏 समय बिहानको ८ बजे

26/09/2025

प्रथमा बुकुवा फुटबल एकेडेमि कपमा हाम्रो मुकुम्लुङ युवा क्लब सहभागि भएको छ । पहिलो खेलमा Star Sporting लाई १-६ को फराकिलो गोल अन्तरले हराउदै दोस्रो खेल पनि Mirmir Y.C लाई ०-२ को गोल अन्तरले जित हासिल गरेको छ । अब तेस्रो खेल (Semi-Final) भोलि दिउसो ३ बजे भानु मा बि बुकुवामा हुने छ । Team को हौसलाको लागि सम्पुण समर्थकहरुलाई आई दिनु हुन अनुरोध गर्दछौ । 🙏

Photos from Mukulung Yuwa Club,Beldangi-1,Damak-2's post 14/07/2025

हाम्रो क्लवलाई १५ थान जर्सि सहयोग गरिदिनु हुने कनकाई न पा ३ स्थित रहेको इभान्सि निर्माण सेवालाई धेरै धेरै धन्यवाद 🙏 तपाईको यस सहयोग प्रति हाम्रो क्लव धेरै आभरि छौ ।

14/07/2025

FULL TIME
MUKULUNG Y.C 1-2 SHIRJANSIL Y.C
Unfortunately we lose the match but we’ll come back stronger 💪

14/07/2025

MATCH DAY
MUKULUNG Y.C vs SHIRJANSIL Y.C
Time:-4 PM
VENUE:-MADAN BHANDARI STADIUM

13/07/2025

FINAL SCORE
MUKULUNG Y.C 1-0 YOUNG BLOOD

13/07/2025

MATCH DAY
MUKULUNG Y.C vs YOUNG BLOOD

Photos from Mukulung Yuwa Club,Beldangi-1,Damak-2's post 11/07/2025

MUKULUNG Y.C VS PURWANCHAL S.S बिचको आजको खेलमा हाम्रो क्लव M.Y.C २-१ गोल अन्तरले विजय भएको छ । उक्त खेलमा M.Y.C का २ गोल गर्ने जर्सि न २ युनिस मगर “MAN OF THE MATCH” भएका छन । सम्पुर्ण खेलादि तथा शुभचिन्तक हरुलाई बदाई साथै आगामि खेलका निम्ति शुभकामना । 💪⚽️🎉

Photos from Mukulung Yuwa Club,Beldangi-1,Damak-2's post 11/07/2025

हिजो भएको Mukulung Y.C VS Triveni S.C बिचको खेलमा हाम्रो क्लव M.Y.C ले T.S.C लाई ३-२ ले पराजित गर्दै दोस्रो चरण मा पुगेको छ । उक्त खेलको MAN OF THE MATCH M.Y.C कै जर्सि न १० Messi भएका छन ।

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Beldangi-1, Damak/2
Jhapa District