02/02/2022
आज मिति २०७८/१०/१९ गते बिर्तामोड १० All In One क्ल्बका सदस्य गोकुल राईको ममतामहि आमा तेसै गरि सदस्य मरिना नेम्बाङ को बोजु नमुना टोल निवासि स्व.मन माया राई को पाचौ पुन्यतिथिमा सोकाकुल परिवारमा भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। समस्त All In One क्ल्ब परिवार बिर्तामोड १० झापा !!!
05/01/2022
मिति २०७८/९/२१ गते,झापा बिर्तामोड १० सैनिक टोल स्तरीय फुटबल क्वाटर फाइनल खेल प्रतियोगिताका केहि झलकहरु !
02/01/2022
झापा बिर्तामोड १० सैनिक टोल स्तरीय फुटबल प्रतियोगिताका केहि झलकहरु !
03/12/2021
आज मिति २०७८/८/१७ गते All IN ONE क्ल्ब सैनिक नमुना टोलका सदस्य कुमार मगरको पिता स्व.रणध्वज मगरको सातौ पुन्यतिथिमा सोकाकुल परिवार जनहरुमा हार्दिक समबेदना साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्याक्त गर्दछौ। समस्त All IN ONE क्ल्ब,सैनिक,झापा परिवार्।