Body temple fitness center

Body temple fitness center

Share

Your fitness is our business

26/07/2026

Hello,
साथीहरू ,
💪 Invest in Your Health. Transform Your Life.

🏆 Lifetime: Rs. 40,000/-
💪 Annual: Rs. 10,000/-
🔥 6-Month: Rs. 6,000/-

( Limited-Time Offer: Valid for One Week Only! )

Join Body Temple Fitness Center today and become stronger every day.
📍 Beside Hotel Dayglow, Bhadrapur
📞 9852626066 | 9852657946
Your Body. Your Temple. Your Power. 💯

21/05/2026

Body temple fitness center को हाम्रा समर्पित सदस्यहरू स्वस्थ, तन्दुरुस्त र आकर्षक शरीर निर्माण गर्ने स्पष्ट लक्ष्यसहित निरन्तर अभ्यासमा तल्लिन हुनुहुन्छ। उहाँहरूको मेहनत, अनुशासन र दृढ लगन वास्तवमै प्रेरणादायी छ।

आजको तीव्र गतिमा अघि बढिरहेको जीवनशैली, निरन्तरको व्यस्तता र बढ्दो जिम्मेवारीका बाबजुद पनि आफ्नो स्वास्थ्यप्रति सचेत रहनु र समय छुट्याउनु अत्यन्त आवश्यक छ। किनकि स्वस्थ शरीर नै सफल, आत्मविश्वासी र सन्तुलित जीवनको आधार हो।
तपाईं जहाँ हुनुहुन्छ, जति व्यस्त हुनुहुन्छ—दिनको केही समय आफ्नै लागि छुट्याउनुहोस् है।

Photos from Body temple fitness center's post 09/05/2026

🏋️‍♂️ मात्र एक वर्षको निरन्तर मेहनत, अनुशासन, दृढ संकल्प, सही मार्गदर्शन र आत्मविश्वासको बलमा Prashant Pathak Sir ले सोचेजस्तै, रोजेजस्तै र खोजेजस्तै आकर्षक तथा फिट शरीर बनाउन सफलता हासिल गर्नुभयो, यदि तपाईं पनि प्रशान्त सर जस्तै आकर्षक, फिट र आत्मविश्वासी शरीर बनाउन चाहनुहुन्छ भने, आजै Body Temple Fitness Center मा सम्पर्क गर्नुहोस् है। 💪🔥
Your Transformation Starts Here!

21/04/2026

🔥 Body Temple Fitness Center 🔥

शारीरिक अनुशासन नै मानसिक तागतको सबैभन्दा ठूलो हतियार हो !
१. यो पैसाले किन्न पाइँदैन
मान्छेले महँगो घडी, गाडी वा लुगा पैसाले किन्न सक्छ, तर एउटा आकर्षक र स्वस्थ शरीर कहिल्यै किन्न वा चोर्न सकिँदैन । यो पाउनको लागि महिनौंको पसिना, कडा डाइट र निरन्तरता चाहिन्छ । समाजले त्यो शरीरलाई होइन, त्यसको पछाडि लुकेको तपाईंको कडा अनुशासनलाई इज्जत गरेको हो।

२. फलाम जस्तो मानसिक तागत :
जब तपाई दिनदिनै भारी तौल उठाउनुहुन्छ र आफ्नो शरीरलाई कष्ट दिनुहुन्छ, तपाईंको मांसपेशी मात्र होइन, दिमाग पनि बलियो बन्छ। शारीरिक पीडा सहने बानी परेको मान्छेले जिन्दगीमा आउने कुनै पनि मानसिक तनाव वा धोकालाई सजिलै झेल्न सक्छ । जिम भनेको शरीर मात्र होइन, दिमागलाई फलाम बनाउने ठाउँ हो ।

३. 'बडी रिकम्पोजिसन' र कन्ट्रोल:
मानिलिनुस् तपाईंले आफ्नो तौल ६५ किलोमा झार्ने वा 'Body Recomposition' (फ्याट घटाएर मसल बढाउने) को कडा लक्ष्य लिनुभयो र त्यसमा सफल हुनुभयो । यसले प्रमाणित गर्छ कि तपाईंको आफ्नो शरीर र जिन्दगीमाथि पूर्ण नियन्त्रण (Control) छ। जसले आफ्नो शरीर र अल्छीपनालाई जित्न सक्छ, उसले यो दुनियाँलाई सजिलै जित्न सक्छ !

एउटा राम्रो शरीरले तपाईंको बारेमा नबोलीकन धेरै कुरा भन्छ । यसले तपाईंको मेहेनत, धैर्यता र अनुशासन देखाउँछ। माथी भनेजस्तै, शारीरिक कष्ट सहने मान्छे जिन्दगीको हरेक लडाइँमा अगाडि हुन्छ । आजैबाट अल्छी गर्न छोड्नुस् र आफ्नो शरीरलाई रूपान्तरण गर्न सुरु गर्नुस् !

💯

14/04/2026

🔥 Your Habits Shape Your Future 🔥

Both are 65… but their lives tell different stories.
The difference? Daily habits.

आजको सानो निर्णयले भोलिको जीवन बनाउँछ।
💪 Discipline today = Strength tomorrow
🥗 Smart choices = Healthy life
⏳ Consistency = Real transformation
👉 You choose who you become.

Join Body Temple Fitness Center today and start building the stronger, healthier version of YOU! 🚀

14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉

Body Temple Fitness Center परिवारको तर्फबाट सम्पूर्णलाई स्वास्थ्य, खुशी र सफलताको कामना। 🙏

नयाँ वर्षसँगै नयाँ सुरुवात गरौं —
आफ्नो शरीरलाई माया गरौं, स्वस्थ जीवनशैली अपनाऔं, र हरेक दिनलाई अझ राम्रो बनाऔं। 💪

"Fit body, peaceful mind" — यही हो हाम्रो लक्ष्य।
आजैबाट आफ्नो fitness journey सुरु गरौं, किनकि स्वस्थ शरीर नै सबैभन्दा ठूलो सम्पत्ति हो।

Let’s make 2083 your strongest year yet! 🔥

27/02/2026

रंगहरुको चाड रमाइलो रहोस्, समयपरिस्थिति अनुसार सावधानी अपनाइयोस्।
सद्भाव बढोस्, बढोस् विविधताको पारस्परिक सम्मान र एकताको वातावरण।
जीवनका दुखकष्टसित जुध्ने र सानाठूला खुशीबाट प्रेरित हुने शक्ति बढोस्।
शुभ होस्। फागु-होलीको हार्दिक शुभकामना ।।

साथै मिती 2082 साल फागुन 19 गते मंगलबार होलीको दिन Fitness Centre बन्द रहनेकुरा संवन्धित संपुर्ण सदस्यहरुलाई यसै सुचना मार्फत जानकारी गराइन्छ ।

🔴 विस्तृत जानकारीको लागि सम्पर्क ठेगाना ::
Body Temple Fitness Centre, Bhadrapur - 08, Sagarmatha Chowk.
☎️ 023-524340
📱 /9816077590/9852626066

15/01/2026
15/01/2026

Warm wishes on the auspicious occasion of Maghe Sankranti from Body Temple Fitness Center 💪🔥

May this holy festival bring good health, strength, positive energy and prosperity into your life. Let’s welcome new beginnings with fitness, discipline, and a strong body & mind.

Stay fit. Stay strong. Stay blessed.

Body Temple Fitness Center
📍 Bhadrpur-8, Sagarmatha Chowk








Photos from Body temple fitness center's post 01/01/2026

🎉 Welcome 2026 with strength and energy! 💪 Body Temple Fitness wishes you a Happy New Year filled with health, power, and positivity. Let’s make this year your fittest yet! 🏋️‍♂️✨
📞 9852626066 | 9852657946

Want your business to be the top-listed Gym/sports Facility in Jhapa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Sagarmatha Chowk . Bhadrapur/8
Jhapa

Opening Hours

Monday 04:00 - 21:00
Tuesday 04:00 - 21:00
Wednesday 04:00 - 21:00
Thursday 04:00 - 21:00
Friday 04:00 - 21:00
Sunday 04:00 - 21:00