29/07/2026
गुरु पुर्णिामा को शुभकामना
29/07/2026
गुरु पुर्णिामा को शुभकामना
03/07/2026
सुर्खेत मा
कणालि प्रदेश तेक्वान्दो प्रतियोगितामा
03/07/2026
दोस्रो कणालि तेक्वान्दो प्रतियोगिता मा सुर्खेत पहिलो दिन
29/06/2026
जन्म दिनको लाखौंलाख शुभकामना उज्ज्वल
25/06/2026
जन्म दिनको लाखौंलाख शुभकामना
जुम्ला तेक्वान्दो प्रशिक्षक लाल बहादुर रोकाया ज्यू लाई
फाईट
14/06/2026
लङ रनिङ मा
54 kg फाईट
13/04/2026
नयाँ बर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहनुहुने आदरणीय अग्रज मानुभाबहरु,गुरुबर्ग,खेलाडीहरु,प्रशिक्षकहरु, खेलप्रेमीहरु,आमा,बुबा,दाजुभाइ,दिदिबहिनी,साथी,इष्ट,मित्र शुभ चिन्तकहरुमा सुख,शान्ति र सम्वृध्दीको कामना सहित नयाँ बर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं 🌹🌹🌹🌹🌹
जुम्ला तेक्वान्दो डोजाङ 🥋🥋🥋🥋🌹
प्रशिक्षक लाल बहादुर रोकाया 🥋🥋🥋🥋 🌹🌹
27/03/2026
जन्म दिनको लाखौंलाख शुभकामना
नरेश