Jhil youth club

Jhil youth club झिल युथ क्लबमा सबैलाई हार्दिक स्वागत छ। ��

हार्दिक धन्यवाद 🙏❤️सम्पूर्ण झिल युवा क्लबको तर्फबाट हजुरहरूलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद। आफ्नो देशबाट टाढा भएर पनि ...
08/09/2026

हार्दिक धन्यवाद 🙏❤️
सम्पूर्ण झिल युवा क्लबको तर्फबाट हजुरहरूलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद। आफ्नो देशबाट टाढा भएर पनि हाम्रा साना भाइहरूको खेल तथा( Training )प्रशिक्षणका लागि गर्नुभएको यो सहयोगले हामीलाई निकै खुसी र हौसला मिलेको छ।
हजुरहरूको सहयोगले आवश्यक प्रशिक्षण सामग्रीहरू खरिद गर्न सफल भएका छौँ। हजुरहरूको यो माया, साथ र योगदानलाई झिल युवा क्लबले कहिल्यै बिर्सिने छैन। ❤️⚽
हृदयदेखि नै धन्यवाद तथा आभार। 🙏 ( Bhim raj acharya ) ( Khem saud ) ( Ganesh raj naunyal)

JHIL YOUTH CLUB परिवारको तर्फबाटभगवान श्रीकृष्णको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस्।श...
04/09/2026

JHIL YOUTH CLUB परिवारको तर्फबाट
भगवान श्रीकृष्णको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस्।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🙏💙

Jhil Youth Club का एक होनहार तथा मेहनती खेलाडीको आज जन्मदिन परेको विशेष अवसरमा Jhil Youth Club परिवारको तर्फबाट जन्मदिनक...
01/09/2026

Jhil Youth Club का एक होनहार तथा मेहनती खेलाडीको आज जन्मदिन परेको विशेष अवसरमा Jhil Youth Club परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎊🎂🎁

आज यही Jhil Youth Club का मेहनती खेलाडीहरूको जन्मदिन परेको विशेष अवसरमा दुवै जनालाई Jhil Youth Club परिवारको तर्फबाट जन्...
23/08/2026

आज यही Jhil Youth Club का मेहनती खेलाडीहरूको जन्मदिन परेको विशेष अवसरमा दुवै जनालाई Jhil Youth Club परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️⚽🎂

हार्दिक धन्यवाद 🙏⚽फुटबलप्रतिको माया र खेलाडीहरूको हौसला बढाउन गर्नुभएको अमूल्य सहयोगका लागि हृदयदेखि नै धन्यवाद। तपाईंको...
18/08/2026

हार्दिक धन्यवाद 🙏⚽
फुटबलप्रतिको माया र खेलाडीहरूको हौसला बढाउन गर्नुभएको अमूल्य सहयोगका लागि हृदयदेखि नै धन्यवाद। तपाईंको साथ, सहयोग र प्रोत्साहनले खेलाडीहरूलाई अझ राम्रो गर्न प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै माया र साथको अपेक्षा गर्दछौँ। ❤️⚽
तपाईंको सहयोग हाम्रो लागि ठूलो हौसला हो। धेरै–धेरै धन्यवाद! 🙏

यसै झिल युवा क्लबद्वारा आयोजित Under-14 खेल प्रतियोगितामा हाम्रै आयोजक A र आयोजक B फाइनलमा प्रवेश गर्न सफल भएका छन्। 🎉⚽फ...
18/08/2026

यसै झिल युवा क्लबद्वारा आयोजित Under-14 खेल प्रतियोगितामा हाम्रै आयोजक A र आयोजक B फाइनलमा प्रवेश गर्न सफल भएका छन्। 🎉⚽
फाइनल खेलका लागि दुवै टिमलाई हार्दिक शुभकामना! 🏆❤️

Address

Gauri Ganga 3 Jhil
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Jhil youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category