13/08/2026
🙏⚽ हार्दिक धन्यवाद तथा आभार! ⚽🙏
रास्कोट युथ क्लबद्वारा आयोजित ५A साइड फुटबल प्रतियोगिता २०८३ सफल बनाउन आर्थिक सहयोग प्रदान गर्नुहुने विमल कुमार थापा ज्यू प्रति रास्कोट युथ क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ❤️
तपाईंको अमूल्य सहयोग, विश्वास र साथले हाम्रो प्रतियोगिता सफल बनाउन ठूलो हौसला मिलेको छ। तपाईंको सहयोगले खेलकुद विकास, युवा प्रतिभाको प्रोत्साहन र स्थानीय युवाहरूलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ। 🙏
⚽ तपाईंको सहयोग — हाम्रो प्रेरणा
🏆 तपाईंको साथ — हाम्रो सफलता
भविष्यमा पनि यस्तै साथ, सहयोग र माया पाइरहने अपेक्षा गर्दछौँ।
धन्यवाद विमल कुमार थापा ज्यू! ❤️🙏
रास्कोट युथ क्लब परिवार
📍 रास्कोट नगरपालिका–५, कालिकोट
📞 9767103344