20/08/2026
" बिकास र परिवर्तनका लागि युवा "भन्ने मुलनाराका साथ
🔥🏆 चौथो बुद्धभूमि डाबरा कप २०८३ 🏆🔥
⚽ खेलकुदको उत्सव, प्रतिभाको सम्मान!
💥 मैदानमा फेरि गुञ्जिँदैछ रोमाञ्चक फुटबलको आवाज!
COMING SOON... 🚨
🎯 चौथो बुद्धभूमि डाबरा कप २०८३
🏆 नयाँ जोश • नयाँ उमंग • नयाँ इतिहास
तयार रहनुहोस्… मैदान तात्दैछ! 🔥⚽