02/07/2022
"सेवा नै धर्म हो" "हामी नीरन्तर समाज सेवा मा छै"।
मिति २०७९ असार १८ गते सवरी साधन टडकको ठकर बाट घाइते हुन्न पुगेको छाडा पसु गोरु को हामी Green international club kapilvastu , Friends club of buddhabhumi र Buddhabhumi JCI को पहल मा Buddhabhumi JCI का अध्यक्ष / प्राबीधिक श्री suman khadka दारा उक्ता पसु को समान्य चिर्फड तथा उपचर गरि हेर् चार गरि रहेका छै ।
14/04/2022
यो वर्षको पहिलो किरणले सबैको जीवनमा मुस्कान, मित्रता र मायाको रेशमी इंद्रेणी ल्याओस !!
२०७९ आगमनको सबैमा मङ्गलमय शुभकामना !!❤️
FRIEND'S CLUB OF BUDDHABHUMI
07/02/2022
यहि मिति 2078/10/23 गते Green International club को आयोजना साथै Friends club of Buddhabhumi को सहकार्य तथा बुद्धभुमी नगरपालिका ९ नबर वडा कार्यालय र गौतम बुद्ध समुदायक वन को सहयोगमा plantation program सम्पन्न गरियको छ । उक्त कार्यक्र्म मा सहभागि भइ
सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद वयक्त गर्दछै ।
Friends club of Buddhabhi
06/02/2022
यहि मिती 2078/10/23 गते Friends club of Buddhabhumi र Green international club, Nepal को सहकार्यमा आयोजना हुन गहिरएको plantation program मा यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछै ।
16/09/2021
Welcome to friends club of bhuddhabhumi .