Parbat volleyball

Parbat volleyball

Share

भलिबल नेपाल को राष्ट्रिय खेल हो 😘
यसलाई हामि सबै मिलि जीवितै राख्नुपर्छ 💞

25/05/2026

हार्दिक निमन्त्रणा संगै कार्यक्रम सफलताको शुभकामना
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद "भन्ने मूल नाराका साथ पर्वत समाज जापानले आयोजना गर्न लागेको ‘’दोस्रो पर्वत कप जापान २०२६” नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहँदै पनि प्रवर्द्धन तथा विकास गर्ने, साथै खेलको माध्यमबाट प्रवास मा रहेका खेलाडीहरूलाई जोड्दै समग्र खेल क्षेत्रको विकासमा योगदान पुऱ्याउने उद्देश्यले ‘’दोस्रो पर्वत कप जापान २०२६” भलिबल प्रतियोगिता को आयोजना मिति २९ जून २०२६, सोमवार का दिन गर्न लागेको सहर्ष जानकारी गराउन चाहन्छौँ।

“दोस्रो पर्वत कप जापान २०२६” भलिबल प्रतियोगितामा तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं। साथै, कार्यक्रमलाई सफल र प्रभावकारी रूपमा सम्पन्न गर्न तपाईंको सद्भावयुक्त आर्थिक, भौतिक तथा नैतिक सहयोग को लागि समेत विनम्र अनुरोध गर्दछौं।

कार्यक्रमको विवरणः

मितिः- २९ जून २०२६, सोमवार

स्थान: -Ota City General Gymnasium,
1 Chome-11-1 Higashikamata, Ota City, Tokyo 144-0031
समयः- बिहान ९ बजेदेखि- १७:५० सम्म
पर्वत समाज जापान
परिवार 💐
धन्यवाद।

24/05/2026

नवौॅ हलेसी कपको उपाधि बाग्लुङ स्पोर्ट्स क्लब हङकङ लाई 💐
आयोजक हलेसी क्लब (हरिहजुर थापा,धन बहादुर भट्ट,सञ्जु विक्रम शाह) विरुद्ध बाग्लुङ स्पोर्ट्स हङकङ (सञ्जय अर्याल,इन्द्र बिक,सन्तोष बिक,नारायण श्रीष) बिचको कडा फाइनल खेलमा आयोजक हलेसी क्लबलाई हराउदै बाग्लुङ क्लब हङकङ च्याम्पियन बनेको छ।

24/05/2026

नेपाल सेमिफाइनलमा!💐
काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ । यस जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुग्ने पक्का भएको छ । नेपालले अब शुक्रबार इरान वा काजखस्तानमध्य एक टोलीसँग सेमिफाइनल खेल्नेछ ।

23/05/2026

किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
सम्पूर्ण नेपाली टोलीलाई हार्दिक बधाई तथा आगामी खेलहरूको लागि शुभकामना । ❤️🏐

23/05/2026

भलिबल जगतका महान हस्तीहरू एकैसाथ हङकङमा” 🏐🔥

23/05/2026

दोहा कतारमा आएर पहिलो खेलमा पर्वत लाई च्याम्पियन बनाउन सफल भएपछी उत्कृष्ट खेलाडी राजकुमार नेपालि संग 🙏

22/05/2026

Final
Parbat vs lumbani

22/05/2026

भारत संग ३-२ को हार पछी प्रशिक्षक र कप्तान एकै साथ मिडिया 😊

22/05/2026

रेभिज लागेको कुकुर 😊
चिन्नेले कमेन्ट गरौं त ?

22/05/2026

भारत विरुद्धको खेलमा निकै उत्कृष्ट खेल प्रदर्शन गर्न सफल मिना सुनार 😊💐

22/05/2026

पहिलो खेलमै नेपाल ३-२ को सेटमा भारत संग पराजित भएको छ।🥲

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu