United Yuba Club Mahottari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from United Yuba Club Mahottari, Sports Team, Bengkhadi, Kathmandu.
One Life One love it's Football ⚽
football is the best game in the world⚽🔋🫀❤
Bengkhadi महोत्तरी
club: United Yuba Club Mahottari
follow and share all off you sir mam 🙏🔥♥️ welcome all of you
10/02/2026
Happy birthday to you 🎂🤝 Pravesh Budhathoki जन्मदिनको धेरै धेरै शुभकामना हामी सम्पूर्ण युनाइटेड युवा क्लबबाट जन्मदिनको धेरै धेरै शुभकामना।
United Yuba Club difference pravesh budha thoki🎂🤝❤️
08/02/2026
❤️🇳🇵{united Yuba Club Mahottari} 🇳🇵❤️
२४ गते माघ शनिबार सुरुङ्गा नगरपालिका तेस्रो सुरुङ्गा मेयर गोल्डकप २०८२ पहिलो उद्घाटन खेलमा युनाइटेड युवा क्लब विजय भई सेमीफाइनल खेलमा प्रवेश गरेको छ। खेलाडी भाईहरु र टिम अफिसियल ज्यू हरु लाई धेरै धेरै बधाई छ।
05/02/2026
⚽❤️ United yuwa club mahottari ❤️⚽
तेस्रो सुरुङ्गा मेयर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा सहभागी हुन पाउँदा गर्व महसुस गरेका छौँ।
आयोजक स्पोर्ट्स एकेडेमी कुशाहा लाई हार्दिक धन्यवाद।
समर्थकहरूको साथ, खेलाडीहरूको जोश र जितको भोकसहित
मैदानमा इतिहास रच्न तयार छौँ! 🔥🏆
03/02/2026
Next mission Get ready guys🙏
02/02/2026
शनिबार सम्पन्न फाइनल खेलमा योङ स्टारले युनाइटेड युवा क्लब बर्दिबास ८ महोत्तरीलाई प्लान्ट डी सुटआउटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो।२०८२/१०/१२ गते १४ गते र १७ गते सम्म सम्पूर्ण खर्च भएको रकम यसप्रकार छन्।
१.यातायात खर्च रु..१८००० हजार मात्र!
२. खाना खर्च रु..१४३०० मात्र!
३. मिनरल वाटर रु..९०० सय मात्र!
४. टिम एन्ट्रीफी रु..१०००० हजार मात्र!
५. अनिल पुलामी मगर रु.९५०० मात्र!
६. सागर कटवाल रु.९५०० मात्र!
७. विश्व लामा रु.९५०० मात्र!
८. बिमल ठोक्कर रु.९००० मात्र!
९. अविनाश खड्का रु.९००० मात्र!
१०. विशाल मगर रु.१०००० मात्र!
११. रवि कुमार रखाल रु.७००० मात्र!
१२. रितिक श्रेष्ठ रु.५००० मात्र!
१३. सागर सुस्लिङ मगर रु.५००० मात्र!
१४. गणेश भुजेल रु.५००० मात्र!
१५. प्रदिप मगर रु.४००० मात्र!
१६. अभय शान्ताङरु.३५०० मात्र!
१७. संजीव कार्की रु.२००० मात्र!
१८. साजन राना रु.२००० मात्र!
१९. मुकेश आले रु.१००० मात्र!
टोटल खर्च भएको रकम रु.१३४२०० मात्र!
हाम्रो यस युनाइटेड युवा क्लब बर्दिबास ८ महोत्तरीको खेल सफल पार्नको निमित साथ सहयोग माया हौसला एवं हाम्रो खेल खेल्न सहभागिता लागि देश तथा विदेशदेखि आर्थिक भौतिक जेन्सी सहयोग गर्नुहुने आदरणीय सहयोगी दाताहरू स्थानीय समाजसेवी सञ्चारकर्मी मित्रहरू साथीहरू लगायत सम्पूर्णमा आगामी दिनहरूमा पनि यस्तै निरन्तर साथ सहयोग माया र हौसलाको अपेक्षा गर्दै पून:सबैलाई यस युनाइटेड युवा क्लब स-परिवारको तर्फबाट हार्दिक आभार प्रकट साथै विशेष धन्यवाद व्यक्त गर्दछौं🙏👉साथै उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक द्वितीय दिलाउन अहम भूमिका निभाउनु हुने खेलाडी भाइहरू र टिम व्यवस्थापनमा मुख्य भूमिका निभाउने सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछौं।,🙏
30/01/2026
श्री दिप्सन मगर हाल जापान बाट हाम्रो यस United Yuba Club Bardibas-8 Mahottari लाई २० थान जर्सी। सहयोग गर्दिनुभएकोमा माया अनि साथ र सहयोगप्रति क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौं🙏 तपाईँको माया र विश्वासले भरिएको यो हात हाम्रो अभियानलाई मात्र होइन हाम्रो हृदयलाई पनि छोएको छ तपाईंको यो महान समर्थक खेलकुदको विकासका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ 🙏 जय खेलकुद जय नेपाल🇳🇵🙏
30/01/2026
श्री बेङ्खाडी फोटो स्टुडियो बाट हाम्रो यस United Yuba Club Bardibas-8 Mahottari लाई रु.६०००/हजार सहयोग गर्दिनुभएकोमा माया अनि साथ र सहयोगप्रति क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौं🙏 तपाईँको माया र विश्वासले भरिएको यो हात हाम्रो अभियानलाई मात्र होइन हाम्रो हृदयलाई पनि छोएको छ तपाईंको यो महान समर्थक खेलकुदको विकासका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ 🙏 जय खेलकुद जय नेपाल🇳🇵🙏
30/01/2026
श्री नवराज बलम्पाकी हाल कुवेत बाट हाम्रो यस United Yuba Club Bardibas-8 Mahottari लाई २० थान मोजा सहयोग गर्दिनुभएकोमा माया अनि साथ र सहयोगप्रति क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौं🙏 तपाईँको माया र विश्वासले भरिएको यो हात हाम्रो अभियानलाई मात्र होइन हाम्रो हृदयलाई पनि छोएको छ तपाईंको यो महान समर्थक खेलकुदको विकासका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ 🙏 जय खेलकुद जय नेपाल🇳🇵🙏
30/01/2026
श्री गजेन्द्र कुमार यादव हाल मलेसिया बाट हाम्रो यस United Yuba Club Bardibas-8 Mahottari लाई रु..३५००/ रुपैयाँ सहयोग गर्दिनुभएकोमा माया अनि साथ र सहयोगप्रति क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौं🙏 तपाईँको माया र विश्वासले भरिएको यो हात हाम्रो अभियानलाई मात्र होइन हाम्रो हृदयलाई पनि छोएको छ तपाईंको यो महान समर्थक खेलकुदको विकासका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ 🙏 जय खेलकुद जय नेपाल🇳🇵🙏
30/01/2026
श्री राज मण्डल बाट हाम्रो यस United Yuba Club Bardibas-8 Mahottari लाई २० थान मोजा सहयोग गर्दिनुभएकोमा माया अनि साथ र सहयोगप्रति क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौं🙏 तपाईँको माया र विश्वासले भरिएको यो हात हाम्रो अभियानलाई मात्र होइन हाम्रो हृदयलाई पनि छोएको छ तपाईंको यो महान समर्थक खेलकुदको विकासका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ 🙏 जय खेलकुद जय नेपाल🇳🇵🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
FOOTBALL