01/07/2026
कम्प्युटर स्लाे भए के गर्ने ? यी सजिला उपाय गर्नुहाेस ।
information technology
01/07/2026
कम्प्युटर स्लाे भए के गर्ने ? यी सजिला उपाय गर्नुहाेस ।
30/06/2026
IT ज्ञान डिजिटल युगकाे सबल पहिचान
30/06/2026
💻 Tech problems? We've got solutions. ⚡
🔧 Fix. Learn. Improve. Repeat.
🚀 Smart Support. Better Performance.
💡 Every error is a chance to learn.
🖥️ Keep Calm & Troubleshoot On.
⚡ Fast Support. Reliable Solutions.
🔒 Stay Secure. Stay Updated.
💻 Technology Made Simple.
कम्प्युटर/लैपटप ढिलो (slow) भयो भने तुरुन्तै काम लाग्ने छोटो टिप्स 👇
⚡ छिटो बनाउने उपाय
🔄 Restart गर्नुहोस् – लामो समयदेखि on छ भने speed बढ्छ
🚫 Startup apps बन्द गर्नुहोस्
→ Task Manager (Ctrl+Shift+Esc) → Startup → अनावश्यक Disable
🧹 Disk Cleanup गर्नुहोस्
→ This PC → Drive (C:) → Right click → Properties → Disk Cleanup
❌ अनावश्यक software हटाउनुहोस्
→ Control Panel → Uninstall programs
🌐 Browser cache सफा गर्नुहोस्
(Google Chrome वा Mozilla Firefox मा Settings → Clear browsing data)
🦠 Virus scan गर्नुहोस्
→ Windows Security खोल्नुहोस् र Full scan चलाउनुहोस्
📂 Storage खाली राख्नुहोस्
→ C drive कम्तीमा 20–30% खाली हुनु राम्रो
🚀 अझ राम्रो बनाउन
💾 RAM कम छ भने upgrade गर्ने
⚡ HDD छ भने SSD मा बदल्ने (सबैभन्दा असरदार उपाय)
28/04/2026
Smart Investment
हार्दिक श्रद्धाञ्जली