19/08/2026
धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः।
तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोऽवधीत्॥
श्री सिद्धिविनायक गणेश मन्दिर लाई वाद्यवादनका सामाग्रीहरु हार्माेनियम, तवला तथा मन्जिरा( केही दिनमा ) उपलब्ध गराईदिनुभएकाेमा यस बुढानिलकण्ठ नगरपालिका वडा नं १ का वडाध्यक्ष सुरेन्द्र लामा ज्यू तथा सम्पुर्ण वडा पदाधिकारिहरु प्रति कृतज्ञ छाैं। भविष्यमा पनि यस्तै साथ र सहयाेगकाे अपेज्ञा गरेका छाैं।