Madan Bhandari Sports Academy SMC

Madan Bhandari Sports Academy SMC

Share

याे पेज मा जोडिने सम्पूर्ण लाई स्वागत छ ��

27/04/2025

Happy mother's day 🥳🤩

03/02/2025

बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना। Happy Saraswati Puja! 🌸💖
May the blessings of Goddess Saraswati be with you today and always, guiding you towards success, knowledge, and creativity.🙏💐

30/01/2025

सोनाम ल्होसारको शुभकामना ❤️

29/01/2025

"शहीदहरू अमर रहून् !
रगतले लेखिएको इतिहास कहिल्यै मेटिन्न,देशको लागि आफ्नो जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली

बिबेक राज जोशी
अध्यक्ष
मदन भण्डारी स्पोर्ट्स एकेडमी
सरस्वती बहुमुखी क्याम्पस कमिटी

Photos from Madan Bhandari Sports Academy SMC's post 13/11/2024

मदन भण्डारी स्पोर्ट्स एकेडेमी सरस्वती बहुुमुखी क्याम्पस कमिटी उपाध्यक्ष बहिनी क. Kabita Awasthi लाई 🎂 सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना 💝🎉🎉

10/10/2024

सम्पुर्णमा बिजया दशमि तथा शुभदिपावलि २०८१ को हार्दिक मंगलमय शुभकामना💐❤️

28/09/2024

सरकारले अहिले संचालन भइरहेको सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

28/09/2024

शुक्रबार देखी निरन्तर बर्षाका कारण सबै तिर बाटोहरू अबरोध,डुबान र बाढी पहिरो आईरहेको छ । जहा छौ त्यही रहौ र सबै लाई सुचना प्रबाह गरौ । हुने दुर्घटना रोकौ । Request: देशको धेरै ठाउँमा बाढी, पहिरो आएर मान्छेहरु फस्नु भएको छ, अवस्था समेत गाह्रो भएको हुँदा आफू सुरक्षीत रही सकेको उद्दारमा सहयोग गर्नु होला! 🙏 Stay Safe!
जो जहाँ छौ स्वयंसेवकको रुपमा परिचालित हौं।
Emergency Contact: 100, 1114, 1149

Photos from Madan Bhandari Sports Academy SMC's post 30/08/2024

Exam Schedule : 4-Years B.sc.,B.B.S.,B.A. & B.Ed. 2nd Year - 2080

26/08/2024

श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।।

23/08/2024

आज बाट सञ्चालन हुन गइरहेको मानविकी संकाय अन्तर्गत स्नातक तह (बिए/ बिएसडब्लु) तेस्रो वर्षको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏💐

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Saraswati Multiple Campus, Lekhnath Marg , Thamel
Kathmandu