Janasewa Republic Yuth Club

Janasewa Republic Yuth Club

Share

तपाईं लाई जनसेवा गणतान्त्रीक युबा क्लब को page मा स्वागत छ।
धन्यबाद 🙏।

07/06/2026

यस क्लबका कार्यासमिति सदस्य सुनिता पौडेल लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

24/05/2026

यस क्लबका कार्यासमिति सदस्य जितेन्द्र खड्का लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

22/05/2026

हाम्रो यस क्लबका पुर्व अध्यक्ष तथा लुङ्ग्री-४ का निवर्तमान वडा अध्यक्ष, समाजसेवी, सकारात्मक सोच र बुद्धिमत्तामार्फत समाजलाई प्रेरणा दिँदै आउनुभएका आदरणीय व्यक्तित्व श्री शिवप्रसाद के.सी ज्यु लाई जन्मदिनको लाखौं–लाख शुभकामना।🎂💐
हजुरको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताले भरिपूर्ण रहोस्।
हजुरका ज्ञान, विचार र समाजप्रतिको समर्पणले अझ धेरै मानिसलाई उज्यालो बाटो देखाउन सकोस् भन्ने कामना गर्दछु।
जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।”

जनसेवा गणतान्त्रिक युवा क्लबलब परिवार
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

21/05/2026

हाम्रो यस पेजलाई सबैजनाले Flow गरी यस पेजबाट प्रशारण हुने सुचनाहरू लाई हेर्न र देख्न सक्नुहुन्छ । त्यसैले सबैजनाले पेजलाई Flow गरिदिनुहुनकाे लागि हार्दिक अनुरोध गर्दछौं ।

जनसेवा गणतान्त्रिक युवा क्लब परिवार
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

16/05/2026

यस क्लब का सल्लाहकार समितिका सदस्य तथा बिजयश्वरी माध्यमिक विद्यालयका कुशल शिक्षक श्री मुरारी पोख्रेल सर लाई आज पर्न गएको जन्मदिन को भब्य शुभकामना।🎂💐

जनसेवा गणतान्त्रिक युवा क्लब परिवार
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

16/05/2026

यस जनसेवा गणतान्त्रिक युवा क्लबकाे साधरण सदस्य तथा फुटबल खेलाडी रोशन बिष्ट लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!🎂💐

जनसेवा गणतान्त्रिक युवा क्लब
लुङ्ग्री ४ ठुलोनम्जा, रोल्पा

Photos from Janasewa Republic Yuth Club's post 14/05/2026

यस क्लबका सल्लाहकार समितिका संयाेजक तुल बहादुर खड्का र क्लबका निवर्तमान अध्यक्ष याम बहादुर राेका दुबै जनालाई जन्म दिनकाे लाखौंलाख शुभकामना ब्यक्त गर्दछौं ।🎂🎂💐💐

जनसेवा गणतान्त्रिक युवा क्लब
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

Photos from Janasewa Republic Yuth Club's post 13/05/2026

नेपाल आर्मिले लिईएको सम्पुर्ण चरणहरु पार गरी आफ्नो देश, राष्ट्रको सुरुक्षामा खटिन सिफारिस भएकोमा यस क्लबका सदस्य, खेलाडी तथा पुर्व नित्यकार भाई देबेन्द्र बिष्ट लाई हार्दिक बधाई !
अबको तालिमको सफलताको कामना सहित शैन्य जिबन शुखद र सफल रहोस!

11/05/2026

Happy Journey Both of you

यस जनसेवा गणतान्त्रिक युवा क्लबका सचिव मदनकुमार बिष्ट र कार्यसमिति सदस्य बुद्दिराम रोका तपाईहरु दुबैजनाको बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन्तै फलदायी बनोस, तपाईहरुले यस क्लब प्रती गरेको माया र योगदानको यस सस्थाले उच्च मुल्यांकन गरेको छ, तसर्थ आगामी दिनहरुमा भौतिक दुरिले केही टाढा भएता पनि तपाईहरुको सधै साथ सहयोग सफोर्ट र सल्लाह सुझावको अपेक्षा राख्नेछौ! धन्यवाद 💓💝❤️💔!!

07/05/2026

यस जनसेवा गणतान्त्रिक युवा क्लबकाे साधरण सदस्य तथा पुर्व नित्यकार बहिनी साेमकली खड्का लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!

जनसेवा गणतान्त्रिक युवा क्लब
लुङ्ग्री ४ ठुलोनम्जा, रोल्पा

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu
1234