30/07/2025
काठमाडौँ जिल्ला नेसनल सेलेक्सन u7 को केही झलकहरू coachDevendra J Shahi Hari Lama
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bajra Youth Club, Sports Event, shankharapur-6, Kathmandu.
30/07/2025
काठमाडौँ जिल्ला नेसनल सेलेक्सन u7 को केही झलकहरू coachDevendra J Shahi Hari Lama
01/06/2024
Tmg
17/01/2024
Congratulation 🎉🎉🎉⚽️u14  winner 🎉🎉🎉 Youth club
यस क्लबका सदस्य राजेश श्रेष्ठ र रोशन श्रेष्ठ सुन्टोल टोल सुधार समितिमा अध्यक्ष र सचिव हुनु भाकोमा हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना
01/07/2023
हिजो भएको वडा स्तरीय फुटसल प्रतियोगितामा जम्मा ७ वटा वडा मात्र सहभागी भई प्रतिस पर्दा अन्तिम (final) चरणमा वडा नं ६ र ९ को खेलमा पुग्दा वडा नं ६ दोस्रो स्थान हासिल गर्न सफल भएको छ । सम्पुर्ण टिम हरुलाइ हार्दिक बधाई तथा शुभकामना |||||
23/06/2023
हाम्रो यस ६ नं. न.पा.को युवा तथा खेलकुद विकास समिति वडाका सदस्य पुकार शक्य ८ औं MR. HIMALAYAN SPORT PHYSIC तर्फ चौथो स्थान हासिल गर्नु भएकोमा म अध्यक्ष समिर श्रेष्ठ Sam Shrestha तथा यस युवा तथा खेलकुद विकास समितिका सदस्यहरु र समस्त बज्र युथ क्लबका परिवार तर्फ बाट हार्दिक बधाई Pukar Shakya..............
25/07/2022
19/07/2022
29/05/2022
आज को मैत्रीपुर्ण खेल झ्लक्😊
25/05/2022
notice regarding player selection Under 20 men's by A.N.F.A.
under 20 men's SAAF championship 25 July - 3 August &
under 20 men's AAFC 10 september - 18 september
selection date 2079/02/20 before
#यस क्लबमा आब्बध under 20 का खेलाडीहरु यस प्रतियोगितामा सहभागी हुन चाहनु हुन्छ भने यस क्लबका अध्यक्ष समिर श्रेष्ठ लाई सम्पर्क गर्नु होला ।
सम्पर्क नम्बर +9779866950873
23/05/2022
हाम्रो यस बज्र युवा क्लब द्धारा यस शंखरापुर न.पा. का मेयर श्री रमेश नापित ज्यु, उपमेयर श्री समिता श्रेष्ठ ज्यु र वडा अध्यक्ष श्री राधाकृष्ण श्रेष्ठ ज्यु र यस न.पा.का सबै निर्वाचित प्रतिनिधिहरुलाई यस क्लबका अध्यक्ष श्री समिर श्रेष्ठ ज्यु वाट र यस सपुर्ण बज्र युवा क्लब परिवारको तर्फबाट हार्दिक बधाई एवं सफल कार्याकालको शुभकामना सहित मायाको चिनो।