Satya Samachar Nepal

Satya Samachar Nepal

Share

समसामयिक बिष्लेषणात्मक प्रस्तुतिका लागि KGA News Nepal हेर्नुहोला

नेपाली क्रिकेटको प्रत्येक खबर, अपडेट, विश्लेषण र विश्व क्रिकेटसँग जोडिएका महत्वपूर्ण सूचना एकै ठाउँमा । नेपालको क्रिकेट आवाज — तथ्यमा आधारित, विश्वसनीय र छिटो समाचारको प्लेटफर्म ।

12/04/2026

PM Cup मा लुम्बनी बिरुद्ध अर्जुन कुमालको 100*

12/04/2026

अम्पायरलाई धम्की दिएको भन्दै क्यानले गर्यो कारबाहि

11/04/2026

रोहित पौडल खराब लयमा, PM कपमा सन्दीप लामीछानेको भन्दा पनि खराब ब्याटिङ

10/04/2026

Sandeep Fight Against Umpire PM CUP
Bagmati Vs Madhesh

09/04/2026

नेपाली टिममा फर्किने बिनोदको तयारी, सुदुरपश्चिम बिरुद्ध ठोके शतक

08/04/2026

PM CUP
सन्दीपको उत्कृष्ट प्रदर्शन, कोशी बिरुद्ध लिए ५ विकेट

07/04/2026

अर्जुन कुमाल राष्ट्रिय टिममा पर्ने पक्का, आशीफ र भुर्तेललाई खतरा

05/04/2026

नेस्नल टिमका लागी हेमन्तको बलियो दाबेदारी, बाईक जित्ने पक्का

05/04/2026

जारी PM CUP मा सुदुरपश्चिमका हेमन्त धामीले बागमती प्रदेश बिरुद्धको खेलमा ह्याट्रिक लिएका छन । उनि यो PM CUP मा सर्वाधिक विकेट लिने बलरको सिर्ष स्थानमा छन ।

04/04/2026

PM CUP मा अर्जुन कुमालले गण्डकीबाट खेल्ने क्रममा कोशी बिरुद्ध १४१ बलमा ८ चौका सहित १०२ रन बनाएका छन ।

02/04/2026

PSL मा प्लेइंग ११ मा मौका नपाएपछी दुखी छन दिपेन्द्र, भन्छन मौका पायो भने छोड्दीन

27/03/2026

🏏 दीपेन्द्रको डेब्यूको सम्भावना उच्च

दीपेन्द्र सिंह ऐरी आबद्ध इस्लामाबाद युनाइटेड ले शनिबार मुल्तान सुल्तान्स सँग पहिलो खेल खेल्दैछ (बेलुका ७:४५ बजे) । मध्यक्रममा मार्क च्यापम्यान सँग प्रतिस्पर्धा भए पनि उनको कमजोर लयका कारण ऐरीको प्लेइङ–११ मा पर्ने सम्भावना बलियो देखिएको छ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
44600