Gautam updates

Gautam updates

Share

Sinamangal KTM

31/08/2026

हर्केको श्रम दानमा २ वटा ढुंगा बोकेको मासु भात छानि रोजि पाउँछ खान लाइ‌ सेना लाइ शसस्त्र लाइ भने एति जाबो चाउचाउको भरमा सहयोग के को लागि यतिको ? सेनाको साहसिक उद्दार हरु मन दरो‌ पारेर हेर्नुस पुरा भिडियो क्लिप हरु‌ ! कोही छैनन् यतिको साहसिक आर्मि अरु देशको!

31/08/2026

अपराधी मानसिकता डेन्जर!

31/08/2026

एसको सबै फिल्म बहिष्कार गर्नु पर्छ

31/08/2026

चस्मा कालो लाय पनि लुगा त फेरबदल गर बालेन शाह , फरक फरक लुक्समा झन राम्रो पनि देखिन्छ कहाँ त्यो जेलेन्कि जस्तो बन्दै हिडेको !

31/08/2026

पृथ्वी को पनि आयु हुन्छ भनेको हो जस्तो छ सबै खण्डहर बन्दै मरुभूमि र महाशागर मा परिणत भयर सक्किने जस्तो छ लास्ट सम्म मा !

31/08/2026

इतिहास रच्ने छ यो घर ले नभत्काइयोस ।

31/08/2026

सानो खाडी देखि UAE को सहयोग एक अर्ब ५३ करोड
सबै भन्दा धनि शक्तिशाली ठूलो राष्ट्र को जम्मा ५लाख डलर कति फरक कति लाजमर्दो!

31/08/2026

लौ अब का‌म हेरौ उहाँको 😀

31/08/2026

सानो गको छैन पुरै पहाड नै बग्दै छ सचेत गराउनु होस भिडियो सेयर गरेर !

31/08/2026

पढेर धेरै बोले पनि काम पनि गर्ने मनकारि डाक्टर नाम याद हुने हरु ले कमेन्ट गर्नुस

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
Kathmandu