Baijanti Futsal

Baijanti Futsal

Share

Nepali sports

Photos from Baijanti Futsal's post 30/08/2024

२२ लाख अमेरिकी डलर विनियोजन सहित एन्फाले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा खोज्दै,

अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले नेपाल सरकारसँग रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा बसेको कार्यसमितिको बैठकले झण्डै २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रङ्गशाला निर्माण गर्न अतिआवश्यक देखिएकोले नेपाल सरकार सग जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

रङ्गशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गर्ने र रङ्गशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न सङ्घका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ ।

29/08/2024

दशरथ रंगशाला किन र कस्ले दुरूपयाेग गरिन्छ?

29/08/2024

वास्तविकता के हो?

29/08/2024

Fox Sports news का अनुसार बिश्व बिख्यात फुटबल खेलाडी Loe Messi लाई Saudi Club Al Hilal ले गरेको बार्षिक 1 खरब 50 अरबकाे अफर मेसिले अस्वीकार गरेका छन् ।
अफर लाई नियाल्दा प्रती घण्टा करिब 17 करोड अर्थात प्रती सेकेण्ड करिब 47 हजार :

साफ यू-२० च्याम्पियनसिपको उपाधि भिडन्तमा बंगलादेशसँग नेपालको हार 29/08/2024

नेपालले हारको शृङ्खलाको निरन्तरता कायमै राख्दै बंगलादेश सग सर्वनाक हार!
नेपाल किन प्रमुख खेलमा पटक पटक चुक्ने गर्दछ।

साफ यू-२० च्याम्पियनसिपको उपाधि भिडन्तमा बंगलादेशसँग नेपालको हार एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्य...

चेल्सीलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेड 26/05/2023

https://www.facebook.com/349561906753/posts/10162982823866754/?mibextid=Nif5oz

चेल्सीलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेड म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई सजिलै ४–१ ले पराजित गर्दै अर्को सिजनको युरोपे....

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pespicola
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Saturday 05:00 - 21:00
Sunday 05:00 - 21:00