24/05/2026
८औं राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप २०८३ को तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउन आयोजित बोर्ड तथा टेक्निकल मिटिङका केही झलकहरू।
प्रतियोगिताको सफल सञ्चालन, नियम, रेफ्री तथा अफिसियल व्यवस्थापन, खेल तालिका र प्राविधिक पक्षबारे विस्तृत छलफल सम्पन्न भयो।
देशभरबाट सहभागी हुने खेलाडी तथा अफिसियलहरूको उत्कृष्ट व्यवस्थापनका लागि महत्वपूर्ण निर्णयहरू समेत गरियो।
“एकता, अनुशासन र खेल विकास” को भावनासहित नेपाली किकबक्सिङलाई नयाँ उचाइतर्फ अघि बढाउने प्रतिबद्धता।
16/05/2026
14/05/2026
14/05/2026
09/05/2026