25/09/2026
🇳🇵 शानदार जित, Afghanistan माथि नेपालको दबदबा! 🏏🔥
Asian Games Cricket 2026 मा नेपालले Afghanistan लाई ५ विकेटले हराएको छ! 🇳🇵
Afghanistan ले दिएको १०३ रनको target नेपालले १७.२ overs मै ५ विकेट गुमाएर chase गर्यो। 🎯
🔥 Kushal Bhurtel – ४ wickets
🔥 Lalit Rajbanshi – ३ wickets
Bowling मा Nepal ले सुरुदेखि नै pressure बनाएर Afghanistan लाई १०२ रनमै all out गर्यो।
अब नेपालको next match भोलि Japan विरुद्ध हुनेछ। 🇳🇵🇯🇵
Asian Games मा Nepal Cricket को journey जारी छ! 🏆🔥