T20 Nepal Page

T20 Nepal Page

Partager

✅“24 hours news — don’t miss a single update. Follow the page for nonstop News coverage.”🇳🇵

Photos from T20 Nepal Page's post 29/05/2026

रबीन्द्र बाट धोब्बी खाएका चेम्रुङ जी र रबीन्द्र अन्ततः फेरि UFC को फा,इट मा जंकाभेट भएको छ भने यसरी तस्बिर पोस्ट गरेका छन
हिजो भएको खेल मा दुबै विजेता हुन भने अब फाइनल को लागि दुई जना आफ्नो आफ्नो अपोनेट सग भिडने छन जो जीतछ त्यो उपाधिको लागि दाबेदार हुनेछ ।
इन्डिया र नेपाल का फ्यान लाई लाग्छ दुबै जना जीतुन र फेरि फाइनल मा NEPAL 🆚INDIA हुने हेर्न चाहान्छन भने यदी यस्तो भयो भने UFC को हाइप ASIA मा नम्बर 1 हुने छ ।

29/05/2026

धार्मिक भावना र सामाजिक सद्भा,वमा असर पर्ने खालको अभिव्यक्ति दिएको आरोपमा दलित अभियन्ता जनक परियार पक्राउ परेका छन्।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ स्थायी घर भएका २७ वर्षीय परियार हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटारमा बस्दै आएका छन्। केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा उनले ‘मठ–मन्दिरमा आ,गो लगाइदिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रहरीका अनुसार उक्त अभिव्यक्तिले धार्मिक भावना आहत पार्नुका साथै सामाजिक तथा धार्मिक स,द्भाव भड्काउने प्रकृतिको देखिएको छ।
त्यसपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।

यस घटनापछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो। विवाद बढेपछि परियारले संवाद डबलीमै आफूबाट गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी समेत मागेका थिए। तर, अभिव्यक्तिको विषयलाई लिएर प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

29/05/2026

झुट नबोली भन्नू होस हिजो रबीन्द्र लाई हुटीङ गर्दा कुन शब्द धेरै प्रयोग गर्नु भएको थियो ?
कमेन्ट गर्नु होस त ।

Photos from T20 Nepal Page's post 29/05/2026

प्रधानमन्त्री बालेन र प्रधानमन्त्री श्रीमती एक साथ
मन्च मा गणतन्त्र जोगाउने अन्तिम बालेन कै हात मा छ यदी बहुमत को सरकारले र बालेन ले देश बनाउन सकेन भने कसैको माइकलाल ले पनि विकास गर्न सक्दैन तेस पछि जनताले राजसस्था नै खोज्ने छन ।

29/05/2026

टुँडीखेलमा गणतन्त्र दिवस : गणतन्त्र दिवस २०८३ मुलसमारोहमा सहभागी हुने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह । 😮

29/05/2026

आज जुन हाइप बनेको छ रबीन्द्र को त्यो भन्दा धेरै पीडा लुकेका छन ।उनको सङघर्स र कस्टकर जीन्दगी देखि लडेर आज यो स्थान मा आइ पुगेका हुन इन्डिया मा ढुंगा फुटाउने काम गरेका रबीन्द्र आज फाइटर बन्न पुगे इन्डिया मा भोग्नु परेको पीडा र घर को गरिबी ले भोगनु परेको बेथा र समाजले हेपेको बेथा सुनाउदै आफ्नो आँसु थामन सक्दैनन इन्डिया मा त्यो दिन सम्झीदै भन्छन त्यो दीन पानी पर्दै थियो ।
कोठा मा खानेकुरा चामल सम्मेत थिएन एक जना साथी संग सङगै बसेको साथीले ले सबै ओढने ओछ्याउने देखि सबै बोकेर दिउसै अन्तै गैसकेको रहेछ ।
जब राती कोठा मा जादा कोठा खाली थियो त्यो दिन निकै भोकाएर कोठा गएको थिए कोठा मा जादा कोठा खाली देख्दा कस्तो भयो होला मेरो ठाउँ मा तपाईं लाई राखेर हेर्नू होस त भन्दै आँखा मा आँसु झार्दै बोलेका छन तर आज यो स्थान मा देख्दा सबै गौरव गरेको देख्दा त्यो दुख त केही हैन जस्तो लाग्छ ।

भिडीयो लिङ्क कमेन्ट मा छ केही भाग

29/05/2026

हिजो को गेम मा 10 मा कति नम्बर दिनु हुन्छ Rabindra Dhant लाई ?

28/05/2026

Rabindra Dhant ले गेम जीतदा सम्मेत देश को प्रधानमन्त्री ले पोस्ट गरेनन बधाई भनेर ।
विशेष जेन्जी हरुको आवाज सुन्ने बालेन तर जेन्जी हरुको क्रेज मा रहेका रबीन्द्र ले गेम जीतदा सम्मेत बधाई भनेर पोस्ट गरेका छैन ।
सायद प्रधानमन्त्री लाई थाहा नभएको होला कि कसैले भनीदीयनन होला 3 करोड नेपाली ले हेरिरहेको गेम बालेन बन्द कोठा मा कालो चस्मा लगायर बस्दा गेम देखेनन होला ?
यश अघि MMA कप जीतदा पुरस्कार सहीत तस्बिर पोस्ट गरेका बालेन अहिले अत्तोपत्तो छैन बधाई को ।

28/05/2026

खेल जितेलगत्तै हलमा उपस्थित नेपाली दर्शकहरूको उर्जावान् उपस्थिति र संसारभरबाट मिलेको मायाप्रति कृतज्ञता प्रकट गर्दै रबिन्द्रले भने: "यतिको नेपाली आइदिनु भयो, धेरै-धेरै धन्यवाद! सधैं यसरी नै माया गर्दिनुहोला। मलाई यो अवसर दिने UFC टिमलाई पनि धन्यवाद। जय नेपाल, जय हनुमान!" ❤️

नेपालको तर्फबाट एउटा ठुलो सपना बोकेर रिङमा उत्रिएका रबिन्द्रलाई यो ऐतिहासिक सफलताका लागि हार्दिक बधाई तथा आगामी सुखद यात्राको हार्दिक शुभकामना! 🥊👑

Vous voulez que votre entreprise soit Gym la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Site Web

Adresse


Democratic Republic Of The