Goal Guff

Goal Guff

Share

Nepal's ultimate football debate show!

20/07/2026

❤️🇳🇵 "सधैं अर्काको देशलाई support गर्‍यौं... अब एकपटक आफ्नै देशलाई साथ दिऔँ।"

"Spain, Argentina, Brazil, Portugal सबै आफ्नो ठाउँमा छन्... तर हामी सबैभन्दा पहिले नेपाली हौँ। 🇳🇵❤️

नेपालको राष्ट्रिय फुटबल टिमलाई माया गरौँ, स्टेडियम भरौँ, खेलाडीलाई हौसला दिऔँ। किनकि हाम्रो समर्थनले नै नेपाली फुटबलको भविष्य बलियो बन्छ।"

— Spain fan Siddhartha, Goal Guff को सेटमा सबैलाई भावुक बनाउँदै। 🥹

जर्सी फरक हुन सक्छ... तर देश एउटै हो — नेपाल। 🇳🇵❤️

💬 नेपालका लागि एउटा ❤️ छोड्नुहोस्!

20/07/2026

नेपालको पहिलो फुटबल डिबेट शो – Xtreme energy drinks Presents Goalगफ आजबाट औपचारिक रूपमा समापन भएको छ। 🎉

विश्वकप २०२६ को यात्राभर हामीलाई साथ, माया र विश्वास दिनुहुने सम्पूर्ण दर्शक, अतिथि, साझेदार तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद। 🙏

यो कार्यक्रम सफल बनाउन हाम्रो सम्पूर्ण टिमले दिनरात अथक मेहनत गरेको छ। पहिलो सिजनमा भएका कमीकमजोरीबाट सिक्दै आगामी दिनमा अझ उत्कृष्ट सामग्री, अझ सशक्त प्रस्तुति र नयाँ ऊर्जा सहित पुनः फर्किनेछौं । 😊

धन्यवाद!

Official Broadcasters:
Goal Guff | NN Television | City Sports Network | Cricfoot Nepal | Khel Drishya

20/07/2026

🔥 "Lamine Yamal लाई त नेपालका Ayush Ghalan ले सजिलै हराउँछन्!" 🇳🇵😏🇪🇸

"Yamal को यति धेरै hype किन? Ayush Ghalan सँग भिडेपछि थाहा हुन्छ!" 👀⚽

— Umesh | Argentina fan 💙🤍

यो केवल एउटा bold fan opinion हो! 😅

अब बहस सुरु... Hype कि Reality? 🤔🔥

💬 Agree or Disagree? आफ्नो opinion comment गर्नुहोस्!

19/07/2026

🔥 "Messi ले गोल गर्ने भनेको कमजोर टोलीविरुद्ध हो..." 😏🇪🇸

"Spain सँग त सम्झिने पानी छर्कियो!" 💥🧱

— Siddhartha | Spain fan 🇪🇸❤️

धेरैले यो बयानलाई ट्रोल गरे... तर अन्त्यमा Siddhartha को prediction सही साबित भयो! ✅🏆

Spain ले मैदानमै आफ्नो कुरा प्रमाणित गर्‍यो। Champions answer with football, not words. 👑⚽

💬 Football always has the final say. Agree or Disagree?

19/07/2026

🔥 "Spain २-० ले जित्छ!" 🇪🇸🏆

"Clean Sheet हुनेछ... र World Cup इतिहासमै एउटा नयाँ defensive record बन्नेछ!" 🧱⚽

"Belgium विरुद्धको एउटै गोल बाहेक कसैलाई गोल गर्न नदिई Spain World Champion बन्छ!" 😤❤️💛

— Siddhartha | Spain fan 🇪🇸🔥

अब भविष्यवाणी धेरै भए... इतिहास लेख्ने समय आएको छ। ⏳🏆

के Spain ले defensive masterclass देखाउँदै विश्वकप जित्छ? वा Argentina ले त्यो पर्खाल भत्काउँछ? 👀🍿

💬 Agree or Disagree? आफ्नो prediction comment गर्नुहोस्!

19/07/2026

🔥 "धेरै फुर्ती नलगाऊ!" 🇦🇷😏

"तिम्रो Spain को Yamal ले त Mbappé को Golden Boot पनि जित्न दिएन... अहिलेसम्म Final सम्म आइपुग्दा गोल नै हान्न सकेको छैन!" 👀⚽

— Argentina fan को काउन्टर 💙🤍

अब social media को बहस धेरै भयो...

Golden Boot ले जिताउँदैन... World Cup ट्रफी जित्ने टोली नै इतिहासमा लेखिन्छ! 🏆🔥

अब हेरौँ... Spain ले जवाफ मैदानमा दिन्छ कि Argentina ले? 🍿⚔️

💬 Agree or Disagree? Comment below!

19/07/2026

🔥 "France त England सँग हारेकै Mbappé लाई Golden Boot जिताउन हो!" 👀🇫🇷

"Team भन्दा पनि Mbappé को व्यक्तिगत अवार्डलाई प्राथमिकता दियो!" 😏🏆

— France fan को दाबी 🇫🇷

अब सबैको नजर Golden Boot race मा... ⚽👑

Mbappé ले अन्तिमसम्म अग्रता कायम राख्छन्? वा अरू कसैले अन्तिम क्षणमा इतिहास लेख्छ? 👀🔥

💬 Agree or Disagree? आफ्नो विचार comment गर्नुहोस्!

19/07/2026

🔥 Argentina fan को जवाफ... 🇦🇷😏 "भुक्ने कुकुरले टोक्दैन!" 🗣️ तर... 🇪🇸 Spain fan को काउन्टर अट्याक: 😎 "Mbappé लाई पनि यही भनिएको थियो... अन्त्यमा टोकियो! 😏 अब Messi को पालो!" ⚔️🇦🇷

— Spain fan को ठोकुवा 🔥

अब social media को बहस धेरै भयो... असली जवाफ त Final को ९० मिनेटले दिनेछ! 🏆🍿

💬 Whose prediction will come true? Argentina 🇦🇷 or Spain 🇪🇸?

18/07/2026

🔥 "Mbappé ले England विरुद्ध Hat-trick गर्छ...🇫🇷⚽ Golden Boot को debate त्यहीँ समाप्त हुन्छ। Messi दोस्रो स्थानमै सीमित हुन्छन्!" 😏👑

— Siddhartha | Spain fan 🇪🇸🔥

यो केवल prediction होइन... Golden Boot को race माथिको bold statement हो। 👀

अब सबैको नजर France 🆚 England मा... Mbappé ले Hat-trick गर्दै दाबी सही साबित गर्छन्? वा Messi ले अन्तिमसम्म Golden Boot को दौड कायम राख्छन्? 🏆⚽

💬 Agree or Disagree? आफ्नो prediction comment गर्नुहोस्!

18/07/2026

🥹 "Messi को career को circle... जहाँबाट सुरु भयो, सायद त्यहीँ आएर पूरा हुँदैछ।" ♾️🇦🇷

Barcelona मा Spain ले उनलाई विश्व फुटबलको शिखरमा पुर्‍यायो... ❤️💙

र आज... उनको सम्भावित अन्तिम World Cup Final मा प्रतिद्वन्द्वी पनि Spain नै। 🇪🇸⚔️🇦🇷

"Lamine Yamal देखि पुरै Spain team ले Messi लाई respect दिनुपर्छ। किनकि उनीहरू केवल एउटा खेलाडीसँग होइन... एउटा युगसँग खेल्न लागेका छन्।" 🐐✨

— Sunil | Messi & Argentina fan 💙🤍

Football मा rivalries हुन्छन्... तर greatness ले सधैं सम्मान माग्छ।

💬 One last dance. One last World Cup Final. One unforgettable legacy. ❤️

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Anamnagar
Kathmandu
44700