19/09/2023
2023/09/29 तारिक YFC pathari VS Assam( india) be ready YFC toli
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Y.F.C Pathari, Sports Team, morang, Kathmandu.
19/09/2023
2023/09/29 तारिक YFC pathari VS Assam( india) be ready YFC toli
18/09/2023
तेस्रो झापाली बिश्वकर्म फूटबल कप २०८० साल आजको फाइनल खेल Shirijunga FC vs YFC
समयः3:30 baje
रऱ्थानःजातेमोड गाउन्(पथरी)
16/09/2023
भोलिको सेमिफाइनल खेल YFC पथरी vs CFC झपा बिचमा हुनेछ
रऱ्तान: चुलाचुली(दुम्से)
समय:दिउसो 3:30
16/09/2023
हिजोको खेलमा Y.F.C vs K.F.C
KFC लाई २-० ले हराउदै YFC फाईनलमा पुगिऐको
15/09/2023
पथरी सनिस्चरे प्रस्तावित रंगशालामा भएको फूटबल प्रतियोगिता l.
Team : Y.F.C पथरी सनिस्चरे आजको सोमि फाईनल खेल Y.F.C vs K.F.C
time: 3 pm
14/09/2023
दोस्रो चुलाचुली कपको।दोस्रो क्वाटरफाइनल खेलमा वाइ एफ सि पथरी बिजयी भएको छ वाइ एफ सि पथरीले सिद्धाथ युवा समाज सुन्दरहरेचा मोरङलाई ७ : १ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ वाइ एफ सि को लागि ५ गोल भुवन बस्नेतले गरे भने एक एक गोल अन्कित लिम्बू र सन्जय लिम्बुले गरेका थिए उता पराजित टोलिको लागि सान्त्वना गोल जर्सी नम्बर ७ का अनिस मगरले गरेका थिए |
खेलको म्यान अफ म्याज जर्सी नम्बर ६ का भुबन बस्नेत भएका छ्न |
14/09/2023
Y.F.C toli