Debaki X-mn

Debaki X-mn

Share

Love we can’t have is the one
that lasts the longest, hurts
the deepest, and feels the
strongest.

20/07/2017

यसको सहि उत्तर के होला?
2 + 2 + 2 + 2 + 2 + 2 + 2 + 2 + 2 + 2 + 2 + 2 × 0 + 2 =?

09/07/2017

कति झुक्याउछौ यो दुनियालाई राम्रो हुन्छ होला नि हैन त

Photos 08/07/2017
08/07/2017

पवित्र चार धाम यात्रा

04/07/2017

X-mn online news लाई प्राप्त समाचार अनुसार नेपालमा आएको चुनाबि बाढि मा परि नेकपा एमालेका १२१ जना सामान्य घाइते भएका छन् त्यसै गरी नेपाली कांग्रेसका १०६ जना गम्भीर घाईते भएका छन भने माओवादी केन्द्रका ३५ जना लाई आई सियु मा भर्ति गरिएको छ , बाकि को को घाइते भए भनेर विवरण संकलन गर्न बाँकी रहेको छ।

Photos 02/07/2017

अत्तरीया कैलालीका हाम्रा अत्यन्तै मिलनसार मित्र डबल साउद अभागी कि माईली बहिनी बर्ष 20 कि देबी भट्टराई 'साउद' (नाम भएकी) हिजो करीब 10 बजे तिर ब्याङलोरको कोबर विला सिङ्नल भन्ने ठाउबाट हराएको हुदा उहालाई देख्नुहूने वा पाउनुहूने जो कोही नेपाली दाजुभाई दीदीबहिनी हरूलाई सम्पर्क नम्बर 08422055729 अर्थात 9811661801 मा खबर गरीदिनहुन हार्दिक अपील गरीन्छ।
साथै एक नेपाली चेली पराई देशमा हराउदाको पिडा महसुस गरीकन सक्दो छिटो यो खबर सबै माझ गुगोस भनी 01 Share गरेर सहयोगी नेपाली को परीचय दिई बहिनीलाई खोज्ने अभियानमा साथ दिनुहोला ।
धन्यबाद!!!

22/06/2017

HELLO!

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
00977