27/12/2022
गद्यौला/ गद्यौला मल लगयत अर्ग्यानिक तर्कारी हरु बीउ बिजन हरु , मौसमी बेमौसमी बिरुवा हरु र अर्ग्यानिक बिसादी हरुको होम डेलिभरीको सुबिधा सहित किसान कोसेली पुन सुरुवात
9813414576
9851184037
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GK Ecofarm, Kathmandu.
Vermicomposting Nepal | Vermicompost Kathmandu | vermicompost market in Nepal | where to buy earthworm in Nepal | Nepal has potential for vermicomposting | compost fertilizer in Nepal | reasons for vermicomposting | vermicomposting training in Nepal कृषि र किसान सबैभन्दा उपेक्षित वर्ग हुन नेपालका । यस्तो अवस्थामा कृषिक्षेत्रमा संलग्न कृषक, कृषि व्यवसायी÷उद्यमी, कृषि विज्ञ÷अनुसन्धानकत्र्ता÷विद्यार्
27/12/2022
गद्यौला/ गद्यौला मल लगयत अर्ग्यानिक तर्कारी हरु बीउ बिजन हरु , मौसमी बेमौसमी बिरुवा हरु र अर्ग्यानिक बिसादी हरुको होम डेलिभरीको सुबिधा सहित किसान कोसेली पुन सुरुवात
9813414576
9851184037
29/09/2022
गडयौला मल प्याकीङ एक चरण सकियो
05/09/2022
राम्रो सँग चलीरहेको कृषी फारम बिक्रीमा
५रोपनी जग्गामा टनेल सहीत बस्ने ३ कोठा पक्की ,१८*६० फिटको ,४ वटा टनेल ,फलीरहेको तरकारी सहित बिक्रीमा ,उत्पादन बेच्न कतै जानु नपर्ने , फारम बाटै बिक्री बितरण हुने ।
स्थान : स्वयम्भु रिङरोड बाट १.५ कि.मी पश्चीम . आदेश्वर मनजीकै
मुल्य : ६ लाख पचास हज्जार
भाडा : १२५०० मासीक
सम्झौता :४ बर्ष ,थप्न सकिने अर्को ५ बर्ष
थप जानकारी को लागी सपर्क
9851184037
9813414576
29/08/2022
धेरै छैन २००० किलो गडौले मल तयारी अबस्थामा
गडौला चाहिएमा पनि छ
9813414576
27/08/2022
नमस्कार
तपाईंले गाई पालन् सँगसँगै गड्यौला पालन पनि सजिलै गर्न सक्नु हुनेछ , जस्ले गर्दा तपाईंको आम्दनी दोहोरो हुन्छ , सस्तो मुल्यमा बेचिरहनु भयको गोबर मल बाट पनि सजिलै छुट्टै आकर्सक कमाइ गर्न सक्नु हुनेछ १ किलो गड्यौला मल बराबर ३० रुपैया आमदानी हुनेछ भने १ पटक हालेको गडयौलाको संख्या पनि बढी रहने छ भने गडयौला पनि सजिलै बेच्न सक्नु हुनेछ ।
साथै जस्ले गर्दा तपाईंको गाई पालन देश भरिकै नमुना पनि बन्न सक्छ
* गड्यौला पालन ले कम्तिमा पनि तपाईंको गाई लाई चाहिने दाना पानी खर्छ पुरा गर्छ ढुक्क हुनुश
अन्य प्राबिधिक बिषयहरु बसेर छलफल गर्न सकिनेछ
थप् जानकारी आबस्यक भयमा
९८५११८४०३७
९८१३४१४५७६
Email:[email protected]
साथै तपाईं हरुलाई गड्यौला मल , गड्यौला र अन्य प्राबिधिक जानकारी चहियमा पनि संपर्क गर्न सक्नु हुनेछ ।