19/05/2026
अहिले सम्म पेश्की लिएर फर्स्यौट नगर्ने ब्यक्ति र संघहरुको
लिष्ट छिट्टै सार्बजनिक हुनेछ।
real-time, life moments, reality
19/05/2026
अहिले सम्म पेश्की लिएर फर्स्यौट नगर्ने ब्यक्ति र संघहरुको
लिष्ट छिट्टै सार्बजनिक हुनेछ।
लाेकतन्त्रकाे असली परीक्षा चुनावमा हाेईन, जनताकाे चुल्हाेमा आगो बल्छ कि बल्दैन भन्नेमा हुनु पर्ने।
आज धनीका लागि पेट्रोल र हवाइ इन्धन फालाफाल छ, तर जनताकाे दैनिकी चलाउने डिजेल र मट्टितेल अभावमा छ।
सार्वजनिक यातायात, किसान, मजदुर र भुईँमान्छेका समस्या सुन्ने कान सरकारसँग छैन भने प्रश्न उठ्छ — याे सरकार कसका लागि ?
यदि गरिबकाे पीडा महसुस हुँदैन भने लाेकतन्त्र केवल शक्तिशालीकाे सुविधा बन्न पुग्छ, जनताकाे अधिकार हाेईन।
#नेपालीराजनीति #लाेकतन्त्र #जयदेशजयमात्रिभुमि
16/05/2026
मुल्य अभिवृद्धि कर (VAT) छुट पाउने सबै सामान–सेवाहरूको एकीकृत सूची हरु
16/05/2026
अहिले बजेट खाने होडबाजिमा धेरैले कुल देवताको मन्दिर बनाउने गरेको देखिएको छ। जस्को कुलदेउताको कृतिम मन्दिर छ त्यस्को कुलदेउता नै छैन उस्ले आफ्नो भ्र'मलाई पुजिराछ भन्ने बुझ्न पर्छ।
कुल भनेको ४ भित्ताको बिचमा बस्ने शक्ति नै होईन। चाहे जुन सुकै जात जातिको होस, कुल देउताको थान हुन्छ मन्दिर हुँदैन।
[थान भनेको चाहिँ रूख मुनि अथवा खुला आकाश मुनि बनाईएको स्थान]
✍️झाँक्री बा🇳🇵
12/05/2026
https://youtu.be/B5QDzigq2qc?si=s4UaSqRVZUlESZX_
ट्रम्पको बेइजिङ यात्रा: नयाँ विश्व व्यवस्थाको गर्भाधान, एमसीसी–बीआरआई प्रतिस्पर्धाको चपेटा Host: Muna ChandEdit : Muna Chandड्रागन मिडिया प्रा.लि. द्वारा सञ्चालित "ड्रागन मिडिया"कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता मनाेहर लामि.....
06/05/2026
भाेलि सार्वजनिक विदा
05/05/2026