Kapan Banglamukhi Yoga Center

Kapan Banglamukhi Yoga Center

Share

Yoga for Physical and Mental Health

18/01/2026

युवा संस्कार शिविर माघ १० गते देखि
छिटो सम्पर्क राख्नु होला।

Photos from Kapan Banglamukhi Yoga Center's post 25/08/2025

हरितालिका तिजको अवसरमा आज महिला दिदिबहिनीहरुलाई केन्द्रका अग्रज साधक आदरणीय राम प्रसाद पौडेलज्यूको अग्रतामा दर खुवाउने काॠ भयो।
मौलिकता ,स्वस्थता ,अनि सरलताका साथ साँस्कृतिक परम्पराको सम्मान गरिनु पर्छ ।

14/07/2025

बिशेष गरी #बिध्यार्थी तथा #युवा हरुको लागि https://forms.gle/4nLutFpHpUxouWoG6 अनलाईन #भागवत_गिता_अध्ययनको लागि हामी संग जोडिनु होला। यो #गुगल_फाराम भरि मिति २०८२ श्रावण १ गते देखि हुन गइरहेको #अनलाईन भागवत गिता नियमित ३ महिना सम्म चल्नेछ।
समय :- ८ बजे देखि ९ सम्म बेलुका
#पासकोड_1234

Photos from Kapan Banglamukhi Yoga Center's post 10/07/2025

गुरु पुर्णिमाको अवसरमा सम्पुर्ण गुरुजनहरुमा हार्दिक नमन , सम्मान।🙏🙏🙏🙏

गुरु पुर्णिमा बिशेष कार्यक्रम कपन बगलामुखी योग साधना केन्द्रका साधकहरुबाट।
Kul Bahadur Dhimal
Mamata Pandeykhadka

Photos from Kapan Banglamukhi Yoga Center's post 17/04/2025

यस कपन बगलामुखी योग साधना केन्द्रका योग शिक्षक आदरणीय आशिष शर्माज्यू युवा योग बिज्ञान शिविर हरिद्वार बाट बिशेष पुर्णकालिन प्रशिक्षण प्राप्त गर्न सफल हुनुभएको हुदा उहालाई धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

कपन बगलामुखी योग साधना केन्द्र, परिवार ।

Kusuram Adhikari
Kul Bahadur Dhimal

Photos from Kapan Banglamukhi Yoga Center's post 12/03/2025
12/03/2025
13/01/2025

रास्ट्रीय योग दिवस २०८१ को हार्दिक शुभकामना
१ माघ २०८१

09/01/2025

सूर्य भगवानको विशेष साधना गरौं
कपन बगलामुखी योग साधना केन्द्रले पौष महिनामा हरेक आइतबार विशेष सूर्य नमस्कार कार्यक्रम आयोजना गर्न लागेको छ।
आत्मिक शुद्धि, मानसिक शान्ति, र शारीरिक स्वास्थ्यका लागि सूर्य नमस्कार एक अत्यन्त प्रभावकारी साधना हो। यस कार्यक्रममा सहभागी भई सूर्य भगवानको आराधना र साधनामार्फत सकारात्मक ऊर्जा प्राप्त गरौं।
🔸 कार्यक्रमको मुख्य विशेषताहरू:
सूर्य नमस्कारको महत्व र यसको विधिहरूको प्रशिक्षण।
विशेष पूजापाठ र मन्त्रोच्चारण।
ध्यान र योग अभ्यास।

🔸 स्थान:- कपन बगलामुखी योग साधना केन्द्र, बुढानीलकण्ठ -११

🔸 आउदो कार्यक्रम :-२०८१ साल पौष 28 गते आइतबार , समय : बिहान ५ :०० बजे देखि ७ : ०० बजे सम्म
यस विशेष अवसरमा सहभागी भई सूर्य भगवानको आशीर्वाद प्राप्त गर्न हार्दिक निमन्त्रणा गर्दछौं।
नोट:
कार्यक्रममा सहभागी हुन इच्छुकहरू कृपया केन्द्रमा सम्पर्क गरी अग्रिम आफ्नो नाम दर्ता गराउनुहोस्।

आउनुहोस्, अध्यात्म र साधनामा नयाँ ऊर्जा प्राप्त गरौं। 🌞

27/12/2024

सूर्य भगवानको विशेष साधना गरौं
कपन बगलामुखी योग साधना केन्द्रले पौष महिनामा हरेक आइतबार विशेष सूर्य नमस्कार कार्यक्रम आयोजना गर्न लागेको छ।
आत्मिक शुद्धि, मानसिक शान्ति, र शारीरिक स्वास्थ्यका लागि सूर्य नमस्कार एक अत्यन्त प्रभावकारी साधना हो। यस कार्यक्रममा सहभागी भई सूर्य भगवानको आराधना र साधनामार्फत सकारात्मक ऊर्जा प्राप्त गरौं।
🔸 कार्यक्रमको मुख्य विशेषताहरू:
सूर्य नमस्कारको महत्व र यसको विधिहरूको प्रशिक्षण।
विशेष पूजापाठ र मन्त्रोच्चारण।
ध्यान र योग अभ्यास।

🔸 स्थान:- कपन बगलामुखी योग साधना केन्द्र, बुढानीलकण्ठ -११

🔸 आउदो कार्यक्रम :-२०८१ साल पौष १४ गते आइतबार , समय : बिहान ५ :०० बजे देखि ७ : ०० बजे सम्म
यस विशेष अवसरमा सहभागी भई सूर्य भगवानको आशीर्वाद प्राप्त गर्न हार्दिक निमन्त्रणा गर्दछौं।
नोट:
कार्यक्रममा सहभागी हुन इच्छुकहरू कृपया केन्द्रमा सम्पर्क गरी अग्रिम आफ्नो नाम दर्ता गराउनुहोस्।

आउनुहोस्, अध्यात्म र साधनामा नयाँ ऊर्जा प्राप्त गरौं। 🌞

Want your business to be the top-listed Gym/sports Facility?

Website

Opening Hours

Monday 04:30 - 07:00
Tuesday 04:30 - 07:00
Wednesday 05:00 - 07:00
Thursday 04:30 - 07:00
Friday 04:30 - 07:00
Saturday 04:30 - 07:00
Sunday 04:30 - 07:00