Player of the Match - Ishan pandey
Nepali sports
Follow for sports news
नेपालको जितपछि कप्तान रोहित पौडेल
22/05/2026
नेपालले अमेरिकालाई १२२ रनले जितेको छ!!
22/05/2026
नेपालले अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य दिएको छ!!
22/05/2026
Tiger 🐯🐯 Half century
22/05/2026
Rohit and Ishan 100 runs partnership 104(109)
22/05/2026
Back to back half century Ishan pandey 50(61)
22/05/2026
Rohit and Ishan 50 partnership run
22/05/2026
End of the 30th overs Nepal 130-2
22/05/2026
अमेरिकाले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । नेपालले पछिल्लो जितबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।
21/05/2026
Cristiano Ronaldo को Al Nassr FC ले साउदी प्रो लिगको उपाधि जितेको छ 🏆🟡
CR7 ले पाँच वर्षपछि आफ्नो पहिलो आधिकारिक क्लब ट्रफी जितेका छन् (सन् 2021 मा Juventus FC सँग Coppa Italia जितेपछि) र साउदी अरब गएपछि यो उनको पहिलो उपाधि हो!
अब Cristiano Ronaldo को अर्को लक्ष्य: 2026 FIFA World Cup 🇵🇹
Click here to claim your Sponsored Listing.