Dhaulagiri Taekwondo Dojang
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhaulagiri Taekwondo Dojang, Martial Arts School, Chandaragiri-10 Dhaulagiri, Kathmandu.
゚
09/06/2026
धौलागिरी तेक्वोन्दो दोजङ्का अनुशासित,लगनशील,मेहनती खेलाडी सन्जिता श्रेष्ठ आज पर्न गएको जन्मदिनको शुभअवसरमा सुख,शान्ति, समृद्धि ,सुस्वास्थ्य,दीर्घायु र उज्जल भविष्यको कामना सहित जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं।🎉🎊🎂🎂
धौलागिरी तेक्वोन्दो दोजङ परिवार
Taekwondo pooomsae ゚
06-06-2026 Saturday taekwondo training ゚
tkd ゚
चिनुभो भो भाईलाए
25/05/2026
चन्द्रागिरी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को उपमेयर बजेट शीर्षक बाट यस धौलागिरी तेक्वान्दो डोजाङका खेलाडीहरुका लागि खेलकुद सामग्री खरिद गर्न रु १,००,००० (अक्षारुपी एक लाख रुपैयाँ) बजेट विनियोजन गरिदिनुभएको थियो र उक्त रकमले अतिआवश्यक म्याट खरिद गरी आज प्रमुख अतिथि उपमेयर श्री बसन्ती श्रेष्ठ ज्यू र विशेष अतिथि १० नम्बर वडा अध्यक्ष श्री शिव कुमार महर्जनज्यू बाट हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।
सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं🙏🙏🥋🥋
25/05/2026
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट यस धौलागिरी तेक्वान्दो डोजाङको प्रतिनिधित्व गर्दै छनोट हुन सफल खेलाडी बिशान्त के•सीलाई हार्दिक बधाई तथा शुभाकामना 🎉🥰
24/05/2026
Funny photos taekwondo players 😀😀🤣
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Kathmandu