Cric Loves zone

Cric Loves zone

Share

Well come to our cricket lovers zone�

31/10/2025

🏆 CLZ CHAMPIONS CUP SEASON 2 – आधिकारिक खेल परिणाम
फाइनल खेल : CLZ Cricket Club 🆚 Baraha Cricket Club
मिति : 2082/07/13
स्थान : थालबाङ, रोल्पा
फाइनल खेल १२ ओभर प्रति इनिङको रूपमा आयोजना गरिएको थियो। तर, निरन्तर वर्षाको कारण खेल बीचमै रोकिँदा निर्धारित ओभर पूरा हुन सकेन।
ICC T20 Playing Conditions (धारा 13.7 – वर्षाका कारण खेल रोकिँदा वा परिणाम ननिस्किने अवस्था) अनुसार, आवश्यक न्यूनतम ओभर पूरा नहुँदा र खेल पुनः सुरु गर्न सम्भव नहुँदा सो खेललाई “No Result (अवैध खेल)” मानिएको छ।
यस कारण, प्रतियोगिता नियमावली तथा निष्पक्ष खेलका सिद्धान्तअनुसार,
👉 CLZ Cricket Club र Baraha Cricket Club — दुवै टिमलाई संयुक्त विजेता (Joint Winners) घोषित गरिएको छ

25/10/2025
Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
ROLPA