28/05/2026
Phidim veterans club का महिला सदस्य Bipana Thapa ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना 🎉 तपाईँको यो विशेष दिनले जीवनमा नयाँ खुसी, सफलता र सुस्वास्थ्य लिएर आओस्। 🎂
Phidim Veterans Club
Welcome to the official page of Phidim Veterans Club! We are a vibrant communit
28/05/2026
Phidim veterans club का महिला सदस्य Bipana Thapa ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना 🎉 तपाईँको यो विशेष दिनले जीवनमा नयाँ खुसी, सफलता र सुस्वास्थ्य लिएर आओस्। 🎂
24/05/2026
Dude Jhapa
18/05/2026
Game day is calling…
Phidim Veterans Club, time to make a statement॥
14/05/2026
Phidim Veterans Club का सदस्य Gbang Sherpa ज्यूलाई सुखद, सफल तथा समृद्ध बैवाहिक जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ जीवनको यस सुन्दर यात्रामा सधैं प्रेम, खुशी, समझदारी र सफलताको साथ रहोस्॥
12/05/2026
Congratulations Girls 🙏
च्याम्पियन.......🏆🏆🏆🏆
(फिदिम भेट्रान्स क्लव, महिला टिम)
प्रथम ओदेन गोल्डकप २०८३ ।।
फिदिम नपा -२, ओदेन, पाँचथर
आयोजक - ओदेन युथ क्लव।।
24/04/2026
3rd phidim veterans gold cup लाई सफल पार्न सहयोग र हाम्रो क्लबलाई माया गर्नु हुने सबै मनकारी र सयोगी मनका धनि ब्यक्तीत्वहरुमा हृदय देखिनै सम्मान व्यक्त गर्न चाहन्छौ ॥॥॥ 🙏🏻🙏🏻🙏🏻 धन्यवाद !!!!