रास्ट्रिय स्वतन्त्र पार्टी, झापा

रास्ट्रिय स्वतन्त्र पार्टी, झापा

Share

देश बदलिन्छ, जब भोट बदलिन्छ। देशको भरोसा र अन्तिम आशाको केन्द्र, केवल रास्वपा। जय �

22/02/2026
14/02/2026

हाम्रा पार्टी शभापती रबि लामिछाने ज्युको फेसबुक अकाउट ह्याक भएको सुन्नमा आएको छ।

13/02/2026

MCC भित्र्याउने को हो?

13/02/2026

कुरा बुझ्न जरुरी छ।

04/02/2026

आदरणीय झापा क्षेत्र न ३, बाह्रदशी निवासी सम्पूर्ण आमा, बुवा, दाजुभाइ तथा दिदिबहिनीहरु भोलिदेखि हामी तपाइँहरु माझ हुनेछौ। कृपया उपस्थिति जनाई आफ्ना कुराहरु साटासाट गरौला। 🙏 Krishna Rai Kamal Baniya Somnath Bajgain Prakash Pathak रास्ट्रिय स्वतन्त्र पार्टी, झापा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक

Photos from रास्ट्रिय स्वतन्त्र पार्टी, झापा's post 03/02/2026

झापा क्षेत्र न ३ का रास्वपा उमेदवार प्रकाश पाठक ज्यु आफ्नो निर्वाचन क्षेत्रमा आम जनसमुदाय बिच परिचय तथा भेटघाट कार्यक्रम गर्नु हुँदै। जय 🔔

26/02/2025

जितको शुभकामना । हाम्रो फेसबुक पेजबाट लाईभ आउनेछ सबैले सेयर गर्नुहोला।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Jhapa
Kathmandu
57200